09/08/2026
**विवाह दर्ता छैन भने के तपाईं कानूनी रूपमा पति–पत्नी नै होइन? 🤔⚖️**
धेरैलाई लाग्छ— विवाह दर्ता नभए विवाह नै भएको छैन। तर कानुनको व्यवस्था त्यति सरल छैन।
मुलुकी देवानी संहिताको **दफा ६७, ७६ र ९६** अनुसार विवाह, विवाह दर्ता र सम्बन्ध विच्छेदका महत्वपूर्ण प्रावधानहरू के हुन्?
विशेषगरी याद राख्नुहोस्:
👉 विवाह दर्ता नभएको मात्र कारणले विवाह स्वतः अमान्य हुँदैन।
👉 अलग बस्दैमा वैवाहिक सम्बन्ध स्वतः समाप्त हुँदैन।
👉 सम्बन्ध विच्छेदका लागि कानूनी प्रक्रिया पूरा गर्नुपर्छ।
यो जानकारी अरूलाई पनि share गर्नुहोस्। 📲
⚠️ **Disclaimer:** यो भिडियो केवल शैक्षिक तथा जानकारीमूलक उद्देश्यका लागि तयार गरिएको हो। यसलाई कानूनी सल्लाहका रूपमा नलिनुहोस्। कुनै कानूनी कारबाही वा निर्णय लिनुअघि आफ्नो विषयअनुसार सम्बन्धित कानूनी पेशेवर/अधिवक्तासँग परामर्श गर्नुहोस्।
#कानुनीजानकारी #विवाहदर्ता #सम्बन्धविच्छेद