07/10/2024
गो ग्रीन ग्लोबल भिसा सर्भिसेसको तर्फबाट, सम्पूर्ण कर्मचारी र ग्राहकहरूलाई बडादशैं, दिपावली तथा छठ पर्वको उपलक्षमा हार्दिक मंगलमय शुभकामना, यी पावन पर्वहरुले तपाईंहरूको जीवनमा सुख, शान्ति, समृद्धि, र उत्तरोत्तर प्रगतिको प्राप्ति होस् भन्नै कामना गर्दछौ ।