Reaek Nepal

Website

Reaek Nepal REAEK is a digital platform that connects Property Owners, Buyers, Sellers, Registered Local Agents, and Verified Local Realtors across Nepal.

Everything for Real Estate. One Platform.
🌐 www.reaek.com.np
📞 +977 9768548535
📧 [email protected]

03/10/2026

आफ्नो Area को Professional Real Estate Agent बन्न चाहनुहुन्छ?

अब ढिला नगर्नुहोस्! 🚀
आफ्नो क्षेत्रको REAEK Regional Manager लाई सम्पर्क गर्नुहोस् र
Professional Real Estate Agent को रूपमा REAEK सँग जोडिनुहोस्।

🟠 LIMITED OFFER
🟠 LIMITED SEATS ONLY
🟠 Register Now & Grow Your Real Estate Business

आफ्नो Province अनुसार सम्पर्क गर्नुहोस् 👇

Koshi Province
Ishu Panta
📞 +977 981-2391736
[email protected]

Madhesh Province
Prabin Yadav
📞 +977 9868604210
[email protected]

Bagmati/ Gandaki Province
Nabin Kunwar
📞 9864064663
[email protected]

Lumbini Province
Kiran Poudel
📞 +977 984-8461277
[email protected]
Your Area • Your Clients • Your Business • Your Platform
REAEK — Find. Connect. Grow. 🧡

Click here to Register
www.reaek.com.np

🏡 Reaek मा आफ्नो घर, जग्गा LIST गर्नुहोस्तपाईं जहाँ काम गर्नुहुन्छ,त्यही area को Professional Local Agent बन्नुहोस्,आफ्न...
02/10/2026

🏡 Reaek मा आफ्नो घर, जग्गा LIST गर्नुहोस्

तपाईं जहाँ काम गर्नुहुन्छ,
त्यही area को Professional Local Agent बन्नुहोस्,
आफ्नो property listing राख्नुहोस्,
आफ्नो professional profile बनाउनुहोस्,
र आफ्नो real estate business को reach worldwide सम्म पुर्‍याउनुहोस्।

अब ढिला नगर्नुहोस्।
आजै REAEK मा register गर्नुहोस्
र आफ्नो seat book गर्नुहोस्।

अझ विशेष Dashain Offer!

Registration fee Rs. 5,000 होइन,
अहिले केवल Rs. 1,500 मात्र।

आफ्नो area बाट सुरु गर्नुहोस्,
आफ्नो business लाई digital बनाउनुहोस्

Click and Register
www.reaek.com.np

Contact our region coordinator and agents

Chitwan coordinator to

https://reaek.com.np/agents/?reaek_province=Bagmati+Province&reaek_district=Chitwan

morang

https://reaek.com.np/agents/?reaek_province=Koshi+Province&reaek_district=Morang

Sirha

https://reaek.com.np/agents/?reaek_province=Madesh+Province&reaek_district=Siraha

Banke

https://reaek.com.np/agents/?reaek_province=Lumbini+Province&reaek_district=Banke

🇳🇵 संविधान दिवस २०८३ को हार्दिक शुभकामना 🇳🇵नेपालको संविधानले सुनिश्चित गरेको स्वतन्त्रता, समानता, अधिकार र समृद्धिको बाट...
19/09/2026

🇳🇵 संविधान दिवस २०८३ को हार्दिक शुभकामना 🇳🇵

नेपालको संविधानले सुनिश्चित गरेको स्वतन्त्रता, समानता, अधिकार र समृद्धिको बाटोमा हामी सबै एकजुट भएर अघि बढौँ।

यस विशेष अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा संविधान दिवस २०८३ को हार्दिक मंगलमय शुभकामना।

REAEK Nepal
🏠 सम्पत्ति खोजौँ, सही निर्णय गरौँ।
🤝 विश्वसनीय एजेन्टसँग जोडिनुहोस्।
📍 आफ्नो Property List गर्नुहोस्।

#2083

🏠 REAEK — सम्पत्ति खोज्ने र जोडिने सजिलो माध्यमतपाईं Agent हुनुहुन्छ?आफ्नो क्षेत्रका घर, जग्गा तथा अन्य Property REAEK म...
15/09/2026

🏠 REAEK — सम्पत्ति खोज्ने र जोडिने सजिलो माध्यम

तपाईं Agent हुनुहुन्छ?
आफ्नो क्षेत्रका घर, जग्गा तथा अन्य Property REAEK मा Listing गर्नुहोस्।

तपाईं Property Owner / Seller हुनुहुन्छ?
आफ्नो सम्पत्ति REAEK मार्फत सही Buyer सम्म पुर्‍याउनुहोस्।

तपाईं Buyer / Renter हुनुहुन्छ?
आफूलाई चाहिएको घर, जग्गा तथा Property सजिलै खोज्नुहोस्।

REAEK मा सबै जोडिनुहोस्

Agent • Buyer • Seller • Property Owner

📍 आफ्नो क्षेत्रका Properties Listing गर्न
आफ्नो Regional Manager सँग सम्पर्क गर्नुहोस्।

REAEK Nepal’s Real Estate Platform
🌐 reaek.com.np

🌿❤️हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना❤️🌿माया, विश्वास र सम्बन्धको मिठास अझ गाढा बनोस्।हरेक घर–आँगनमा सुख, शान्ति, स...
14/09/2026

🌿❤️हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना❤️🌿

माया, विश्वास र सम्बन्धको मिठास अझ गाढा बनोस्।
हरेक घर–आँगनमा सुख, शान्ति, समृद्धि र खुसी छाओस्। ✨

भगवान् शिव–पार्वतीको आशीर्वादले
तपाईं र तपाईंका प्रियजनहरूको जीवनमा
सफलता, स्वास्थ्य र समृद्धि सधैं रहिरहोस्। 🙏🌺

Happy Haritalika Teej 2083! 🌺❤️

— REAEK परिवार
🏡 Connecting People with Properties

Register for Agent, Buyer, Seller
Click Here
reaek.com.np

🏠 तपाईं Professional Real Estate Agent हुनुहुन्छ?अब आफ्नो Real Estate Business लाई अझ Professional र Digital बनाउने समय ...
12/09/2026

🏠 तपाईं Professional Real Estate Agent हुनुहुन्छ?
अब आफ्नो Real Estate Business लाई अझ Professional र Digital बनाउने समय हो।

नेपालमा घरजग्गा सम्बन्धी कारोबारलाई मालपोत ऐन, २०३४ अन्तर्गत कानुनी व्यवस्था गरिएको छ। तोकिएको क्षेत्र तथा तोकिएको सीमा अनुसार घरजग्गा कारोबार गर्न इजाजतपत्र सम्बन्धी व्यवस्था रहेको छ।

📌 तपाईंको लागि REAEK किन?

✅ Professional Digital Profile
✅ Property Listing & Online Visibility
✅ Buyer & Seller Connection
✅ आफ्नो Area मा Professional Presence
✅ Nationwide Digital Reach
✅ Verified Local Realtor Network

🚨 LIMITED OFFER | LIMITED SEATS

आफ्नो क्षेत्रको Professional Real Estate Agent को रूपमा REAEK सँग जोडिन चाहनुहुन्छ?

👉 आफ्नो Area का REAEK Regional Manager लाई आजै सम्पर्क गर्नुहोस्।

Koshi Province
Ishu Panta — 📞 +977 981-2391736

Madesh Province
Prabin Yadav — 📞 +977 984-9899185

Bagmati Province
Nabin Kunwar — 📞 9864064663

Lumbini Province
Kiran Poudel — 📞 +977 984-8461277

हरेक सपनाको पछाडिबाबाको मौन त्याग र अटुट विश्वास लुकेको हुन्छ। ❤️आफ्ना साना-साना रहरहरू बिर्सेर,सन्तानका ठूला सपनाहरूलाई...
11/09/2026

हरेक सपनाको पछाडि
बाबाको मौन त्याग र अटुट विश्वास लुकेको हुन्छ। ❤️
आफ्ना साना-साना रहरहरू बिर्सेर,
सन्तानका ठूला सपनाहरूलाई जीवनको उद्देश्य बनाउने,
हरेक असफलतामा काँधमा हात राखेर उभिने,
र सधैं “तिमी गर्न सक्छौ” भनेर प्रेरणा दिने
सबै बाबाहरूप्रति हार्दिक सम्मान र कृतज्ञता। 🙏
तिमी नभएको भए हाम्रा सपनाहरू अधुरा रहन्थे।
धन्यवाद बाबा, तिमी नै हाम्रो सबैभन्दा ठूलो शक्ति हौ।
Happy Father’s Day! 👨‍👧‍👦✨

हामी Real Estate Agency होइनौं, केवल एउटा Digital Platform हौं।यो तपाईंहरूको Platform हो, तपाईंहरूको Listing हो, तपाईंहर...
08/09/2026

हामी Real Estate Agency होइनौं, केवल एउटा Digital Platform हौं।
यो तपाईंहरूको Platform हो, तपाईंहरूको Listing हो, तपाईंहरूको Dealing हो।

तपाईंले आफ्नो Property Listing राख्नुहुन्छ, हामी Buyer र Seller लाई Connect गराउँछौं।

Total Platform Commission: १% मात्र।
तपाईंले आफ्नो usual commission rate कायम राखेर आफ्नै तरिकाले Deal गर्न सक्नुहुन्छ।

Free / Affordable Listing • Digital Leads • Nationwide Visibility

🇳🇵 SIRAHA IS NOW ON REAEKMeet Our Verified Local RealtorsSiraha मा अब REAEK का Verified Real Estate Professionals सँग सह...
01/09/2026

🇳🇵 SIRAHA IS NOW ON REAEK
Meet Our Verified Local Realtors

Siraha मा अब REAEK का Verified Real Estate Professionals सँग सहज रूपमा जोडिनुहोस्।

🔹 Verified Local Professionals
🔹 Local Market Expertise
🔹 Professional Real Estate Network

अब तपाईंको पालो।

आफ्नो क्षेत्रको Verified Agent बन्नुहोस्।
Real Estate क्षेत्रमा आफ्नो Professional Identity लाई नयाँ उचाइ दिनुहोस्।

आजै REAEK मा Register गरेर
नेपालको Digital Real Estate Network को हिस्सा बन्नुहोस्।

Click Here To Register your Profile
🌐 www.reaek.com.np

Registration & Information

9842249788 — Saksham Thapaliya
9812391736 — Ishu Panta (Koshi Pradesh)
9864064663 — Nabin Kunwar (Bagmati Pradesh)
9849899185 — Prabin Yadav( Madhesh Pradesh
9848461277 — Kiran Poudel(Lumbini Pradesh

REAEK
Nepal's Digital Real Estate Platform for Agent, Buyer and Seller
Find. Connect. Grow. 🧡

Address

Basundhara 3
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Reaek Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category