Juris Legal Group

Directions

Juris Legal Group Law Firm

19/09/2026

Happy Constitution Day! 🇳🇵

सुनौलो अवसर! सुनौलो अवसर!!कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा गरि कम्पनी अध्यावधी गर्न चाहाने संचालकले समयमै सम्पर्क गर...
17/06/2026

सुनौलो अवसर! सुनौलो अवसर!!
कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा गरि कम्पनी अध्यावधी गर्न चाहाने संचालकले समयमै सम्पर्क गर्नुहोस।
कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा सम्बन्धी सूचना !

कानून दिवसको  हार्दिक शुभकामना। ⚖️🇳🇵Happy Law Day Date :2083/01/26
09/05/2026

कानून दिवसको हार्दिक शुभकामना। ⚖️🇳🇵
Happy Law Day
Date :2083/01/26

सुकुम्बासीहरूलाई गैरकानूनी रूपमा विस्थापन गरिएको विषयमा दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएक...
08/05/2026

सुकुम्बासीहरूलाई गैरकानूनी रूपमा विस्थापन गरिएको विषयमा दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएको छ। उक्त आदेश न्यायाधीशद्वय Kumar Regmi र Nityananda Pandey को इजलासबाट भएको हो।
सुनुवाइका क्रममा कानूनी पक्षसँगै पीडित समुदायको वास्तविक पीडा र मानवीय संवेदनशीलताका विषयहरू पनि मजबुत रूपमा उठाइएका थिए।

नेपाल कानून व्यवसायी परिषद्को ३४औं अधिवक्ता तहको अन्तिम परीक्षाफल प्रकाशन गरिएको सम्बन्धी सूचना । उत्तीर्ण सबैलाई हार्दि...
22/04/2026

नेपाल कानून व्यवसायी परिषद्को
३४औं अधिवक्ता तहको अन्तिम परीक्षाफल प्रकाशन गरिएको सम्बन्धी सूचना ।
उत्तीर्ण सबैलाई हार्दिक बधाइ छ !

कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली CAMIS मा गरिएको सुधार वारे जानकारी ।
16/04/2026

कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली CAMIS मा गरिएको सुधार वारे जानकारी ।

🎉 Happy New Year 2083 🎉On the auspicious occasion of the New Year 2083,Juris Legal Group extends its heartfelt wishes to...
14/04/2026

🎉 Happy New Year 2083 🎉

On the auspicious occasion of the New Year 2083,
Juris Legal Group extends its heartfelt wishes to all our valued clients, well-wishers, and the entire community.

May this New Year bring you justice, prosperity, success, and happiness in every aspect of your life.
We remain committed to serving you with integrity, dedication, and excellence in the years ahead.

Thank you for your trust and support.

✨ Wishing you and your family a prosperous and successful New Year 2083! ✨

Address

Bijuli Bazar Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Juris Legal Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category