04/08/2024
लोकन्थलीमा हाइवे नजिकै आवासीय घर बिक्रीमा..........
घरको डिटेल हेरेपछि इच्छुक व्यक्तिले सम्पर्क गर्नुहोला
✅ भक्तपुर लोकन्थली चोक बाट 600 मिटर उत्तर, रमाइलो चोक
✅ सेमी बङ्लो (2.5 तल्ला)
✅ जग्गा क्षेत्रफल 5 आना
✅ पार्किङ्ग 2 कार, 5-6 बाइक
✅ बाटो 13 फीट
✅ भुइँ तल्ला (2 बेडरुम, 1 लिभिङ्ग, 1 किचन, 1 बाथरुम)
✅ पहिलो तल्ल 3 बेडरुम, 1 लिभिङ्ग, 1 बाथरुम
✅ दोस्रो तल्ला 1 किचन डाइनिङ्ग, 1 बाथरुम, 1 गेष्ट रुम र बाल्कोनी
✅ खानेपानी लाइनको धारा, इनार, Water Treatment Reserve Tank
✅ मूल्य 3.60 करोड (आपसी सहमतिमा मिल्ने)
@📲 9823236075 / 9851245075