19/02/2026
प्रजातन्त्र दिवसको हार्दिक शुभकामना!
लोकतन्त्र, स्वतन्त्रता र जनताको अधिकारका लागि बलिदान दिएका सम्पूर्ण सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं।
प्रजातन्त्र सुदृढ बनाउँदै समुन्नत, न्यायपूर्ण र समावेशी नेपाल निर्माणतर्फ अघि बढौं।