Son and company international pvt.ltd

Son and company international pvt.ltd my mines

01/12/2022

‘नेपालीको मिहिनेतले कतारमा विश्वकप सम्भव भएको हो’ दोहा। कतारको प्रतिष्ठित मिडिया ग्रुप दार अलशर्कका उप प्रमुख .....

29/11/2022

कोरियाले यो महिनाबाट मौसमी कामदार लैजाने , नेपाली जान के गर्ने..? सोल — लामो समयदेखि कामदार अभाव खेप्दै आएको दक्षिण...

29/11/2022

नेपालीको लागी खुल्यो सिंगापुर ? (तलब नै २ लाख हुने) सिंगापुरले ६ वर्षपछि फेरि नेपाली कामदार मागेको छ। सन् २०१३ को अग...

छोटो जानकारी
09/11/2022

छोटो जानकारी

सानो जानकारी,( ई पी एस)
08/11/2022

सानो जानकारी,( ई पी एस)

कतार सरकारले न्यूनतम पारिश्रमिक प्राप्त गरिरहेका ३ लाखभन्दा बढी विदेशी श्रमिक तलब वृद्धि गरेको छ । आप्रवासी कामदारको ज्य...
07/09/2022

कतार सरकारले न्यूनतम पारिश्रमिक प्राप्त गरिरहेका ३ लाखभन्दा बढी विदेशी श्रमिक तलब वृद्धि गरेको छ । आप्रवासी कामदारको ज्यालामा एक हजार रियालभन्दा बढीले वृद्धि भएको हो ।
बुधबार नेपालस्थित कतारी दूतावासले सार्वजानिक गरेको प्रतिवेदनमा प्रतिमहिना १ हजार रियाल अर्थात् ३० हजार रुपैयाँभन्दा कम आम्दानी भएका श्रमिकको तलब १८ सय रियाल अर्थात ५० हजार रुपैयाँभन्दा बढी पुगेको जनाइएको छ । अब खान–बस्नको राम्रो व्यवस्था भएका कम्पनीले महिनावारी १ हजार तलब दिनुपर्ने नियम लागू गरिएको छ । यस्तो व्यवस्था नभएका रोजगारदाताले मासिक १८ सय तलब दिनैपर्ने व्यवस्था लागू भएको दूतावासले जनाएको छ ।
कतारको श्रम मन्त्रालयले निकालेको प्रतिवेदनअनुसार नयाँ तलबमान व्यवस्था लागू भएपछि १ हजार रियालभन्दा कम तलब पाइरहेका तीन लाख ८ हजार एक सय ४६ जनाले १८ सय रियाल तलब पाउन थालेका छन ।
कोरोना महामारीको समयमा विदेशी श्रमिकहरूलाई काम तथा आम्दानीमा कमी नहोस् भनेर कतार सरकारले अनलाइनमार्फत जागिर परिवर्तन गर्न सकिने गरी अनलाइन वेब पोर्टल तयार गरेको छ । आगामी वर्ष २०२२ को नोभेम्बर–डिसेम्बरमा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले अप्रिल २०१८ देखि नै आईएलओको अफिस राजधानी दोहामा राख्न दिएर काम गर्न थालेको हो
आईएलओसँगको सहकार्यपछि कतार सरकार आप्रवासी कामदारको हकमा खाडी देश मध्येकै सुधारवादी राज्य बन्न सफल भएको छ । “कतार सरकारले घरेलु श्रमिकको हकमा कानुनमा सुधार गरेको छ,” कतार सरकारले घरेलु कामदारको हकमा
गरेका सुधार तथा प्रयासबारे कतारी श्रम मन्त्रालयको रिपोर्टमा भनिएको छ, “विदेशी श्रमिकहरूको लागि रोजगारी सम्झौता गरेर अधिकारका लागि सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्ने कार्यक्रम कतार सरकारले तय गरेको छ ।” कतारम हाल लगभग चार लाख नेपाली घरेलु कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् ।

Uk Seasonal Visa Opening Soon
28/08/2022

Uk Seasonal Visa Opening Soon

26/07/2022
साबधान साबधान साबधान                                      2500000   लोटरी SCAM यदि तपाईहरुलाई पनि यस्तै एसएमएस आएकोछ भने...
25/07/2022

साबधान साबधान साबधान 2500000 लोटरी SCAM
यदि तपाईहरुलाई पनि यस्तै एसएमएस आएकोछ भने
साबधान रहनुस् , याे SCAM हो, धेरैले लोबमापरी
आफूसँग भएको सम्पति सम्म सक्काएकाछन् !

Address

Tokha 5 Basudhara
Kathmandu
44600

Telephone

+97715919120

Website

Alerts

Be the first to know and let us send you an email when Son and company international pvt.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Son and company international pvt.ltd:

Share