Mongol national organisation rasuwa

Mongol national organisation rasuwa Struggle for justice _ mno rasuwa

30/08/2026

चाउचाउ र पानी खाएर बाढी पी'डितको उ'द्धार गर्दै सुरक्षाकर्मी, त्यहिपनि अनुहार थाकेको छैन । 🙏❤️

30/08/2026
30/08/2026

२० लाख अमेरिकी डलर नगद र राहत सामाग्रीसहित चीनको विशेषज्ञ टोली नेपाल आउँदैं

विस्तृत कमेन्टमा........

30/08/2026
30/08/2026

रोल्पा घर भएका रसुवाको बाढीमा एकै घरका ४ परिवार वेपत्ता

रोल्पा परिवर्तन गाउँपालिका ०६ का बिपीन बुढा मगर उहाँको दाइ भाउजु भतिजी भतिजा सहित एकै घरका ४ परिवार वेपत्ता हुनु भएको छ | कृपया उहाँको परिवार भेटाउन सबैले सेयर गरिदिनु होला आफ्नो परिवार खोज्न अथक प्रयास गरिरहनुभएको भएको छ

आशा गरौं उहाँको परिवार सकुशल भेटिनुहुने छ

30/08/2026
30/08/2026

रा.स्व.पा. नेता?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mongol national organisation rasuwa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category