Khali Chha

Call Directions Website Contact the practice

Khali Chha Official page of khalichha.com

01/11/2026
Biratnagar मा फ्ल्याट चाहियोस्टाफ बस्न + स्टक राख्नको लागि सुरक्षित र पूर्ण रूपमा छुट्टै फ्ल्याट खोजिरहेका छौं।आवश्यकता:...
01/11/2026

Biratnagar मा फ्ल्याट चाहियो

स्टाफ बस्न + स्टक राख्नको लागि सुरक्षित र पूर्ण रूपमा छुट्टै फ्ल्याट खोजिरहेका छौं।

आवश्यकता:
- २-३ कोठा
- स्टक राख्नको लागि छुट्टै हल
- सानो भान्सा + बाथरुम
- बजट: रु. १०,००० – १२,००० प्रति महिना
- प्राथमिकता क्षेत्र: Central Mall, Bhatbhateni, Central Mall Hospital वा नजिकैको आवासीय क्षेत्र
- दलाल बिना सिधै मालिकसँग सम्पर्क

यदि तपाईंसँग यस्तो फ्ल्याट छ भने:
👉 khalichha.com मा गएर आफ्नो प्रपर्टी लिस्ट गर्नुहोस्
अथवा
👉 यस पेजमा सन्देश पठाउनुहोस्

कुनै कमिसन छैन!
सिधै मालिकसँग कुराकानी।

🌐 khalichha.com

Find rooms, flats and houses for rent in Kathmandu, Lalitpur, Bhaktapur and across Nepal. Contact owners directly – no commission. Owners list for free.

29/10/2026

Chapali, Bhangal, Kathmandu. 2BHK flat available for rent in Budhanilkantha, Chapali, Bhangal.  Non-furnished flat on the 1st floor. It has 2 bedrooms, 1 hall and 2 bathrooms

29/10/2026

तपाईंको टोलमा कोठा खाली छ?
अब त्यही जानकारीबाट कमाउने अवसर!
पार्टटाइम फिल्ड प्रतिनिधि आवश्यक

तपाईंको टोलमा कोठा खाली छ?अब त्यही जानकारीबाट कमाउने अवसर! 🏠पार्टटाइम फिल्ड प्रतिनिधि आवश्यकखाली कोठा खोज्नुहोस् • विवरण...
29/10/2026

तपाईंको टोलमा कोठा खाली छ?
अब त्यही जानकारीबाट कमाउने अवसर! 🏠

पार्टटाइम फिल्ड प्रतिनिधि आवश्यक

खाली कोठा खोज्नुहोस् • विवरण संकलन गर्नुहोस् • अतिरिक्त आम्दानी गर्नुहोस्
अहिल्यै सम्पर्क गर्नुहोस्!
Khalichha.com

Address

Kharibot, Banasthali
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Khali Chha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Khali Chha:

Shortcuts

Share

Category

Nearby law practices