Sky Legal Consultants and Law Firm

Sky Legal Consultants and Law Firm Sky Legal Consultants is a dedicated legal professional driven by the pursuit of integrity and justice.

बहुविवाह सम्बन्धी कसुर सरकारवादी फौजदारी मुद्दा भएको हुँदा उक्त कसुरको जानकारी जाहेरवालालाई कुन मितिमा प्राप्त भयो भन्ने...
18/06/2026

बहुविवाह सम्बन्धी कसुर सरकारवादी फौजदारी मुद्दा भएको हुँदा उक्त कसुरको जानकारी जाहेरवालालाई कुन मितिमा प्राप्त भयो भन्ने तथ्य निर्णायक मानिँदैन। बरु, सम्बन्धित कसुरको विषयमा अनुसन्धान गर्ने अधिकारप्राप्त निकाय वा अधिकारीलाई कहिले जानकारी प्राप्त भयो, सो जानकारी प्राप्त भएपछि आवश्यक अनुसन्धान तथा तहकिकात सम्पन्न गरी प्रचलित कानूनले तोकेको हदम्यादभित्र अभियोगपत्र दायर गरिएको छ वा छैन भन्ने विषय नै कानूनी दृष्टिले महत्त्वपूर्ण र निर्णायक रहने हुन्छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(२) अन्तर्गत घरखर्च, क्रिया खर्च तथा क्षतिपूर्ति भराइ पाउन प्रमुख जिल्ला अ...
17/06/2026

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(२) अन्तर्गत घरखर्च, क्रिया खर्च तथा क्षतिपूर्ति भराइ पाउन प्रमुख जिल्ला अधिकारीसमक्ष दायर भएको निवेदनमा, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम निर्धारण गरिएको धरौटी रकम बुझाउन नसकेको कारण थुनामा राखिएको अवस्थालाई उक्त दफा १६३(२) को उद्देश्य र मनसाय अनुकूल भएको मान्न नसकिने तथा त्यस्तो थुनाको कुनै औचित्य एवं न्यायोचित आधार समेत नदेखिने भनी पूर्ण इजलासबाट सिद्धान्त प्रतिपादन भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभपति माननीय रवि लामिछाने उपर रुपनदेही जिल्ला अदालतमा सहकारी ठगी तथा संगठित अपराध समेतको आर...
15/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभपति माननीय रवि लामिछाने उपर रुपनदेही जिल्ला अदालतमा सहकारी ठगी तथा संगठित अपराध समेतको आरोपमा पूरक अभियोग पत्र दायर भएकोमा मुलुकी फौजदारी कारयविधि संहिता २०७४ को दफा ३६ बमोजिम सहकारी पीडितहरूले रकम फिर्ता पाउने सुनि्चितता कायम गर्ने उद्देश्यले संगठित अपराधको अभियोग दाबी नरहने गरी नेपाल सरकारबाट अभियोगपत्र संसोधनको निवेदन श्री रुपन्देही जिल्ला अदालतमा परेकोमा सम्मानित अदालतबाट निवेदनको माग बमोजिम संगठित अपराधको दाबी नरहने गरी अभियोग पत्र संसोधन गर्ने आदेश जारी भएको छ ।

15/05/2026

अरबौँको अनियमिततामा राज्यको आँखा प्रायः बन्द हुन्छ,
तर सीमामा गरिब जनताले दैनिक उपभोगका दुई झोला सामान ल्याउँदा अचानक “राजस्वको राष्ट्रवाद” जाग्न थाल्छ।
काठमाडौंको बन्द कोठामा बनेका नीतिहरूले शायद सीमाको वास्तविकता कहिल्यै बुझेनन्, किनकि जसले सीमाको पीडा भोगेको छैन, उसैले सीमावासीको जीवनमाथि नियमको बोझ थोपर्दै आएको थियो।
तर सम्मानित सर्वोच्च अदालतको मिति २०८३ जेष्ठ १ गतेको अन्तरिम आदेशले राज्यलाई कम्तीमा एउटा संवैधानिक सन्देश दिएको छ |
नागरिकलाई सास्ती दिएर राज्य सक्षम देखिँदैन, केवल जनताको दुःखप्रति असंवेदनशील प्रमाणित हुन्छ।
अब सीमापारिबाट तरकारी, औषधि, लत्ताकपडा वा नातासम्बन्धका सामग्री ल्याउँदा नागरिकले अपराधीझैँ शंकाको घेरामा उभिनु पर्ने अवस्था तत्कालका लागि अन्त्य भएको छ।

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ सर्वसाधारणको जानकारीको लागि प्रकाशन गर...
05/05/2026

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ।

Orientation on 23rd Jesth 11 A.MTuesday𝑩.𝑨.𝑳𝑳.𝑩. 𝑬𝒏𝒕𝒓𝒂𝒏𝒄𝒆 𝑪𝒍𝒂𝒔𝒔  Registration and admission open for 2080               ...
03/06/2023

Orientation on 23rd Jesth 11 A.M
Tuesday
𝑩.𝑨.𝑳𝑳.𝑩. 𝑬𝒏𝒕𝒓𝒂𝒏𝒄𝒆 𝑪𝒍𝒂𝒔𝒔
Registration and admission open for 2080

Grab the opportunity,
Register your seat before it’s too late…!!

1st 100 students get 25% Scholarship


Form :- https://docs.google.com/forms/d/e/1FAIpQLSfAlYT3XW4mluc6jWrlPvsvU_b0bs2FMQHJfD9GIESO2gTBfQ/viewform?usp=sf_link

Hurry up!!!!!!! New session is going to start soon!!

Hurry up!!
-Join NLA to be Confident
-Daily 2 hour classes, both subjective and Objective
- Only institute to conduct scholarship exam
✍️Our Features:
-Regular Classes.
-Classes by Qualified and Experienced Tutors.
-Peaceful Environment.
-Morning/Day/Evening Classes.
-Daily Objective Question Practice.
-Weekly Mock-Test.
-Weekly Examination.
-Feedback on Answers.
-Special Classes for Creative Writing.
-Introductory Sessions on Legal Terminologies
-Concept Providing for Creative Questions.
-Experience Sharing by Toppers.
-Weekly Guest Lectures.
-Printed Complete Note.

Nepal Law Academy
Adwait Marg Putalisadak
Beside Shankar dev, Opposite of Tarkari bazar
☎️ : 9811149008, 9844337962,
9810136834, 9840349555
Email us at: [email protected]

Entrance Preparation
For
B.A.LL.B./ BB.LL.B/ BEc.LL.B/ LL.B./ LL.M./ BAR License.
(TU, PU, KU, LBU, RJU, MWU)

𝑩.𝑨.𝑳𝑳.𝑩. 𝑬𝒏𝒕𝒓𝒂𝒏𝒄𝒆 𝑪𝒍𝒂𝒔𝒔  Registration and admission open for 2080                 Grab the opportunity,Register your se...
25/05/2023

𝑩.𝑨.𝑳𝑳.𝑩. 𝑬𝒏𝒕𝒓𝒂𝒏𝒄𝒆 𝑪𝒍𝒂𝒔𝒔
Registration and admission open for 2080

Grab the opportunity,
Register your seat before it’s too late…!!

1st 100 students get 25% Scholarship


Form :- https://docs.google.com/forms/d/e/1FAIpQLSfAlYT3XW4mluc6jWrlPvsvU_b0bs2FMQHJfD9GIESO2gTBfQ/viewform?usp=sf_link

Hurry up!!!!!!! New session is going to start soon!!

Hurry up!!
-Join NLA to be Confident
-Daily 2 hour classes, both subjective and Objective
- Only institute to conduct scholarship exam
✍️Our Features:
-Regular Classes.
-Classes by Qualified and Experienced Tutors.
-Peaceful Environment.
-Morning/Day/Evening Classes.
-Daily Objective Question Practice.
-Weekly Mock-Test.
-Weekly Examination.
-Feedback on Answers.
-Special Classes for Creative Writing.
-Introductory Sessions on Legal Terminologies
-Concept Providing for Creative Questions.
-Experience Sharing by Toppers.
-Weekly Guest Lectures.
-Printed Complete Note.

Nepal Law Academy
Adwait Marg Putalisadak
Beside Shankar dev, Opposite of Tarkari bazar
☎️ : 9811149008, 9844337962,
9810136834, 9840349555
Email us at: [email protected]

Entrance Preparation
For
B.A.LL.B./ BB.LL.B/ BEc.LL.B/ LL.B./ LL.M./ BAR License.
(TU, PU, KU, LBU, RJU, MWU)

22/05/2023

३ वर्षे एल.एल.बि (LL.B- Bachelors of Law) प्रवेश परिक्षाको फारम भर्ने भोलि (२०८० जेष्ठ ९ गते) अन्तिम मिति रहेको छ ।

Address

Sky Legal Consultants And Law Firm
Kathmandu
44605

Telephone

+9779811149008

Website

Alerts

Be the first to know and let us send you an email when Sky Legal Consultants and Law Firm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sky Legal Consultants and Law Firm:

Share