Everest Law Firm

Everest Law Firm Everest Law Firm offers trusted legal services with clarity, integrity, and confidence.
(3)

We stand by our clients with practical advice and professional representation.

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८२ फागुन ५)    #राष्ट्र_बैंकको_सन्देश
17/02/2026

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८२ फागुन ५) #राष्ट्र_बैंकको_सन्देश

10/02/2026

CONTACT US FOR SURVEY
घर जग्गा नाप जाँच गर्नु परेमा सम्पर्क गर्नुहोला ।
Prabin Dahal Anita Adhikari Parash Kafle

23/01/2026

या देवी सर्वभूतेषु विद्या-रूपेण संस्थिता,
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः॥

गुठी संस्थानको अत्यन्त जरुरी सूचना ।
09/01/2026

गुठी संस्थानको अत्यन्त जरुरी सूचना ।

आकर्षक घर जग्गाहरु बिक्रीमा तुरुन्त सम्पर्क गर्नुहोला । विवरणहरु: १. गोकर्ण, नाम्गेलमा ६ आनामा बनेको घर सुविधा : मुख्य स...
07/01/2026

आकर्षक घर जग्गाहरु बिक्रीमा तुरुन्त सम्पर्क गर्नुहोला ।
विवरणहरु:
१. गोकर्ण, नाम्गेलमा ६ आनामा बनेको घर
सुविधा : मुख्य सडक बाट २०० मि. भित्र १६ फिटे सडक संग जोडिएको पार्किङ को राम्रो सुविधा भएको
जम्मा रकम : २ करोड १० लाख मात्र (घर धनी संग भेटेर कुरा गरि बिक्री रकम थप घट गर्न सकिने)

२. बुढानिलकण्ठ -५, इस्कोन को पछाडी ५ आनामा बनेको सढे २ तले घर
सुविधा : मुख्य सडक बाट ५०० मि. भित्र १३ फिटे सडक संग जोडिएको पार्किङ को राम्रो सुविधा भएको, बुढानिलकण्ठको राम्रो दृश्य देखिने
जम्मा रकम : २ करोड २० लाख मात्र (घर धनी संग भेटेर कुरा गरि बिक्री रकम थप घट गर्न सकिने)

३. पानीपोखरी-३, महाराजगन्ज १ रोपनी ५ आना ३ पैसा १ दाम जग्गामा बनेको ५ तले घर
सुविधा : मुख्य सडक बाट २० मि. भित्र १६ फिटे सडक संग जोडिएको पार्किङ को राम्रो सुविधा भएको जम्मा रकम : २६ करोड ५० लाख मात्र (घर धनी संग भेटेर कुरा गरि बिक्री रकम थप घट गर्न सकिने)

४. तम्सिपाखा-१८, भुरुङ्खेल, नरदेवीमा ३ पैसा १ दाममा बनेको ४ तले घर
सुविधा : मुख्य सडक बाट १ कित्ता भित्र १३ फिटे सडक संग जोडिएको पार्किङ को राम्रो सुविधा भएको जम्मा रकम : १ करोड १० लाख मात्र (घर धनी संग भेटेर कुरा गरि बिक्री रकम थप घट गर्न सकिने)

साथै काठमाडौ उपत्यका व उपत्यका भन्दा बाहिर पनि जग्ग खेत बारि बिकृमा छन।
विवरण :
१. नुवाकोट रातमटे महादेवटारमा -: २७-०९-२-१ (रोपनी)
२. काभ्रे नाल्दुम बालुवापाटीमा -: २९-६-१-१ (रोपनी)
३. काठमाडौ लप्सिफेदिमा : १-७-३-० (रोपनी)
४. काठमाडौ थलीमा : ०-६-०-०(रोपनी)
५. काभ्रे ज्याम्दी मन्डन: १२-१३-३-०(रोपनी)
६. काभ्रे जैसिथोक मन्डन: ६-०-०-०(रोपनी)
७. काठमाडौ नाङ्ग्लेभारे : ८-८-२-०(रोपनी)
८. काठमाडौ लप्सिफेदिमा : १२-६-०-० (रोपनी)
माथि उल्लेखित जग्गा हरु बिक्रीमा छ ।
सम्पर्क नम्बर 9860491769 / 9823168686

#घरजग्गा

06/01/2026

Contact us for #घरजग्गा

कानुनी काम र अनलाइन फारम एकै ठाउँमा।Everest Law Firm ले तपाईंको समय र झन्झट दुवै बचत गर्छ।✔ निवेदन लेखन✔ कित्ताकाट, जग्ग...
06/01/2026

कानुनी काम र अनलाइन फारम एकै ठाउँमा।
Everest Law Firm ले तपाईंको समय र झन्झट दुवै बचत गर्छ।
✔ निवेदन लेखन
✔ कित्ताकाट, जग्गा रोक्का / फुकुवा
✔ राजीनामा पास, नामसारी, दर्ता
✔ PAN, Passport, राष्ट्रिय परिचय पत्र
✔ सवारी चालक अनुमति पत्र र अन्य अनलाइन फारम
📍 चाबहिल–07, काठमाडौं
📞 ९८६०४१९७६९
सेवा चाहियो भने DM गर्नुहोस् वा Call गर्नुहोस्।

आकर्षक घर जग्गाहरु बिक्रीमा तुरुन्त सम्पर्क गर्नुहोला । विवरणहरु: १. गोकर्ण, नाम्गेलमा ६ आनामा बनेको घर सुविधा : मुख्य स...
05/01/2026

आकर्षक घर जग्गाहरु बिक्रीमा तुरुन्त सम्पर्क गर्नुहोला ।
विवरणहरु:
१. गोकर्ण, नाम्गेलमा ६ आनामा बनेको घर
सुविधा : मुख्य सडक बाट २०० मि. भित्र १६ फिटे सडक संग जोडिएको पार्किङ को राम्रो सुविधा भएको
जम्मा रकम : २ करोड १० लाख मात्र (घर धनी संग भेटेर कुरा गरि बिक्री रकम थप घट गर्न सकिने)

२. बुढानिलकण्ठ -५, इस्कोन को पछाडी ५ आनामा बनेको सढे २ तले घर
सुविधा : मुख्य सडक बाट ५०० मि. भित्र १३ फिटे सडक संग जोडिएको पार्किङ को राम्रो सुविधा भएको, बुढानिलकण्ठको राम्रो दृश्य देखिने
जम्मा रकम : २ करोड २० लाख मात्र (घर धनी संग भेटेर कुरा गरि बिक्री रकम थप घट गर्न सकिने)

३. पानीपोखरी-३, महाराजगन्ज १ रोपनी ५ आना ३ पैसा १ दाम जग्गामा बनेको ५ तले घर
सुविधा : मुख्य सडक बाट २० मि. भित्र १६ फिटे सडक संग जोडिएको पार्किङ को राम्रो सुविधा भएको जम्मा रकम : २६ करोड ५० लाख मात्र (घर धनी संग भेटेर कुरा गरि बिक्री रकम थप घट गर्न सकिने)

४. तम्सिपाखा-१८, भुरुङ्खेल, नरदेवीमा ३ पैसा १ दाममा बनेको ४ तले घर
सुविधा : मुख्य सडक बाट १ कित्ता भित्र १३ फिटे सडक संग जोडिएको पार्किङ को राम्रो सुविधा भएको जम्मा रकम : १ करोड १० लाख मात्र (घर धनी संग भेटेर कुरा गरि बिक्री रकम थप घट गर्न सकिने)

साथै काठमाडौ उपत्यका व उपत्यका भन्दा बाहिर पनि जग्ग खेत बारि बिकृमा छन।
विवरण :
१. नुवाकोट रातमटे महादेवटारमा -: २७-०९-२-१ (रोपनी)
२. काभ्रे नाल्दुम बालुवापाटीमा -: २९-६-१-१ (रोपनी)
३. काठमाडौ लप्सिफेदिमा : १-७-३-० (रोपनी)
४. काठमाडौ थलीमा : ०-६-०-०(रोपनी)
५. काभ्रे ज्याम्दी मन्डन: १२-१३-३-०(रोपनी)
६. काभ्रे जैसिथोक मन्डन: ६-०-०-०(रोपनी)
७. काठमाडौ नाङ्ग्लेभारे : ८-८-२-०(रोपनी)
८. काठमाडौ लप्सिफेदिमा : १२-६-०-० (रोपनी)
माथि उल्लेखित जग्गा हरु बिक्रीमा छ ।
सम्पर्क नम्बर 9860491769 / 9823168686
#घरजग्गा

03/01/2026

२२ आना जग्गामा बनेको आकर्षक घर बिक्री मा
मेन रोडबाट १ कित्ता भित्र साखा सडक संग जोडिएको स्कुल, कलेज, तथा व्यावसायिक प्रयोजनका लागि उत्कृष्ट ठूलो पार्किङ भएको घर बिक्रीमा छ ।
सजिलै घरधनी संग बसेर कुरा गर्न मिल्ने
सम्पर्क नं 9860491769, 9823168686
#घरजग्गा

01/01/2026

राष्ट्रिय पोशाक दिवस २०८२ तथा अङ्ग्रेजी नया वर्ष सन २०२६ को हार्दिक शुभकामना Prabin Dahal

मोहियानी हकको व्यवस्था
28/12/2025

मोहियानी हकको व्यवस्था

Check out EVEREST LAW FIRM’s video.

के तपाईंलाई कसैले दिएको चेक बाउन्स गर्नुभयो? वा तपाईंले दिएको चेक बाउन्स हुने अवस्थामा छ? अब पहिलेको भन्दा फरक भएको छ।  ...
28/12/2025

के तपाईंलाई कसैले दिएको चेक बाउन्स गर्नुभयो? वा तपाईंले दिएको चेक बाउन्स हुने अवस्थामा छ? अब पहिलेको भन्दा फरक भएको छ।

मानौं ,काठमाडौंका हरिले साथीबाट पाएको २० लाखको चेक बाउन्स भएपछि अब उनले के गर्नुपर्छ?

नयाँ "बैंकिङ कसुर तथा सजाय (दोस्रो) संशोधन ऐन" ले ल्याएका परिवर्तनहरूलाई सजिलोसँग बुझौं।
नयाँ कानूनको सबैभन्दा महत्त्वपूर्ण र व्यावहारिक पक्ष चेक बाउन्स गर्न जाँदा यसरी अगाडि बढाएको छ:

पहिलो चरण (४५ दिने मौका): बैंकले चेक दिने व्यक्तिलाई खातामा पैसा राख्न ४५ दिनको समय दिन्छ।

दोस्रो चरण (पैसा नआएमा): यदि ४५ दिनसम्म पनि पैसा जम्मा भएन भने मात्र चेक आधिकारिक रूपमा बाउन्स हुन्छ।

तेस्रो चरण (प्रमाणित फिर्ता): त्यसपछि, बैंकले ३ दिनभित्र तपाईंलाई "चेक बाउन्स भएको हो" भनेर प्रमाणित गरेर फिर्ता दिन्छ।

यदि ४५ दिनको समय दिँदा पनि चेक काट्ने व्यक्तिले रकम भुक्तानी गरेन र बैङ्कले चेक अनादर भएको प्रमाणित गरिदियो भने मात्र फौजदारी कारबाहीको बाटो खुल्छ।

जाहेरीको हदम्याद:
पीडित पक्ष (चेक धारक) ले बैङ्कबाट चेक अनादर प्रमाणित भएको मितिले एक वर्षभित्र प्रहरीमा जाहेरी दिनुपर्नेछ।
जाहेरी परेपछि अनुसन्धान अधिकारीले ६ महिनाभित्र अनुसन्धान सकेर जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्नेछ।
अनुसन्धानका क्रममा यदि प्रहरीमा अनुसन्धान चलिरहेको छ भने सरकारी वकिलमार्फत मिलापत्र गर्न सकिन्छ। अदालतमा पुगेपछि मुद्दा अदालतमा विचाराधीन छ भने अदालतबाटै मिलापत्र गराउन सकिन्छ।

यदि प्रतिवादीले चेकमा उल्लेखित रकम र कानूनबमोजिमको ब्याज धारकलाई बुझाएर मिलापत्र गर्‍यो भने उसलाई यस ऐनबमोजिम हुने कैद र जरिवानाको सजाय लाग्ने छैन। यसले दुवै पक्षलाई झन्झटबाट बचाउँछ र पीडितले आफ्नो रकम छिटो फिर्ता पाउँछ।

मिलापत्र नभए के हुन्छ?
यदि मुद्दा मिलापत्रमा नगई अदालतबाट प्रतिवादी दोषी ठहरिएमा उसलाई सजायको व्यवस्था गरिएको छ। सजायलाई बिगो (चेकको रकम) अनुसार, सोको प्रचलित कानूनबमोजिमको ब्याज भराइनेछ।

जरिवाना:
बिगो रकमको पाँच प्रतिशत जरिवाना लाग्नेछ।
कैद सजाय (बिगो अनुसार):
१५ लाख रुपैयाँसम्म: १ महिनासम्म कैद
१५ लाखदेखि ५० लाखसम्म: १ देखि ३ महिनासम्म कैद
५० लाखदेखि १ करोडसम्म: ३ महिनादेखि १ वर्षसम्म कैद
१ करोडदेखि १० करोडसम्म: १ देखि २ वर्षसम्म कैद
१० करोडभन्दा माथि: २ देखि ४ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ ।
यसअघि विनिमेय अधिकार ऐन, २०३४ को दफा १०७(क) अनुसार चेक अनादरको मुद्दा सिधै अदालतमा दर्ता गर्न सकिने व्यवस्था थियो। तर, अब उक्त दफा खारेज गरिएपछि धेरैलाई चेक अनादर मुद्दा सिधै जिल्ला अदालतमा लिएर जान मिल्दैन भन्ने लागो । विनिमेय अधिकार ऐन, २०३४ ऐन जिवितै रहेको अवस्थामा सिधै जिल्ला अदालतमा पाँच वर्षसम्म मुद्दा दर्ता गर्न मिल्छ। पहिले कोर्ट फि राख्नुपर्ने थिएन भने अहिले देवानीमा लेनदेनको दाबी गरिने हुनाले बिगोको कोटफी राखेर मुद्धा अगाडि बढाउन सकिन्छ।

समग्रमा, "बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) ऐन, २०८२" ले चेक बाउन्सका मुद्दाहरूलाई समाधानमुखी र व्यावहारिक बनाउने प्रयास गरेको छ।

Address

Gangahiti/07
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Everest Law Firm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share