Sarlahi GEN-Z

Sarlahi GEN-Z Legal and Political Awerness Generation Z (Gen Z) refers to the demographic cohort that comes after the Millennials (Generation Y) and before Generation Alpha.

While the exact birth years are debated, Gen Z is generally defined as people born between the mid-1990s and the early 2010s. This generation is often described as the first group of true digital natives, meaning they were born and raised in the era of widespread internet use, smartphones, and social media. They are typically recognized for being tech-savvy, globally connected, socially progressive, and entrepreneurial-minded

15/02/2026

सर्लाहि क्षेत्र न : १ बाट रास्वपा उम्मेदवार नितिमा कार्किको यति राम्रो मैथली , उठेको यो हात केवल अभिवादन होइन,यो सर्लाहीको उज्ज्वल भविष्यको प्रतिज्ञा हो। पसिना आफ्नै माटोमा, भविष्य आफ्नै देशमा भन्ने उहाँको नारा छ ।

12/02/2026

“यो पटक परिवर्तनका लागि”
***n_craz ***nforpm
***n ***n

12/02/2026

सर्लाही क्षेत्र नं १ मा नितिमाको माहोल यस्तो देखियो जनता
भन्छन चुपचाप घन्टिछाप🔔🔔🔔

Big Breaking: सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी छन। संसद विघटन गर्ने सहमति संगै आजै सपथ लिने तय...
12/09/2025

Big Breaking: सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी छन। संसद विघटन गर्ने सहमति संगै आजै सपथ लिने तयारी गरिएको छ । 🙏🇳🇵

बालेनले सिधै भने : सुसिला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाम, अरुले जिद्दी नगरौ😳बालेन भन्छन् ... प्रिय जेन–जी तथा सम्प...
10/09/2025

बालेनले सिधै भने : सुसिला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाम, अरुले जिद्दी नगरौ😳

बालेन भन्छन् ... प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह, अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ। तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ।

यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला।अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ।यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो।

यो अन्तरिम / चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु।

तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ।

अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला।

सम्माननिय रास्ट्रपति ज्यु ,

Gen z हरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।

Address

Sarlahi,Nepal
Janakpur
45800

Website

Alerts

Be the first to know and let us send you an email when Sarlahi GEN-Z posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category