Advocate अधिवक्ता Ram Bilash Yadav Janakpur Nepal

  • Home
  • Nepal
  • Janakpur
  • Advocate अधिवक्ता Ram Bilash Yadav Janakpur Nepal

Advocate अधिवक्ता Ram Bilash Yadav Janakpur Nepal Legal services High court and district Court janakpur Madhesh Pradesh

25/05/2024

मानव अधिकारका बिषयमा कतिपय विद्वानका मत अनुसार हाम्रो देशको सम्बिधान धेरै देशहरुको तुलनामा उतम छ भनी गर्वका साथ भन्दै गरेका छ्न । तर बैयक्तिक स्वतन्त्रता जस्ता बिषय बहुतै मह्त्वपुर्ण हुदाहुदै पनि ऐन कानूनले त्यस प्रकार को संबेदनसिलता का हिसाबले समेटन सकेको छैन । विश्वभरी र नेपालमा पनि स्वतन्त्रता जस्ता अधिकार का लागि नै अनेकौं आन्दोलनहरु हुदै आएका छ्न भएका छ्न । स्वतन्त्रता कति महत्त्वपूर्ण छ भन्ने अमेरिकामा Statute of Liberty बाट थाहा पाउन सकिन्छ । ब्यक्तिको स्वतन्त्रतालाई कती हदसम्म उपयोग गर्न दिने भने राज्यको अवस्था र ब्यबस्थामा भर पर्छ । संविधानमा अनेकौ मौलिक हक अधिकारलाई बृहत् रुपमा समेटिए जस्तै स्वतन्त्रतालाई पनि समेटिएको छ तर मुलुकी अपराध सहिता र कार्यबिधी सहिता 2074 को मनन गर्दा (पहिला थुन अनि सुन ) भनी Way of Investigation को धारणा बाट अगाडि बढेको देखिन्छ । जो बैयक्तिक स्वतन्त्रता को अधिकारलाई लत्याएको देखिन्छ । अनुसन्धानको पहिला थुन अनि सुन भन्ने पद्धति का कारणले नै अभद्र ब्यहवार जस्ता साना तिना मुद्दामा मा पनि २५ दिन सम्म थुना मै बस्नु पर्ने बाध्यात्मक परिस्थितिको सृजना हुने गरेको छ । जो स्वतन्त्रताको चिर हरण नै हो ।यी र यस्ता प्रकारका झिनामसिना मुद्दा हरुमा अग्रिम जमानतको कानूनी ब्यबस्था हुनु पर्ने हो नि । त्यत्रो ठुलो जनसंख्या भएको छिमेकी देश भारतमा अग्रिम जमानत को ब्यबस्था छ । के यस्तै तरिकाले हाम्रो कम जनसंख्या भएको देशमा अग्रिम जमानतको ब्यबस्था गर्न सकिन्दैन ? मान्छेलाइ सव भन्दा बढी चाहिने भनेको बैयक्तिक स्वतन्त्रता नै हो । तर पनि प्रमाणित हुन नसक्ने आरोप मात्रका आधार मा ब्यक्तिलाइ थुन्नु कति जायज हो ? अग्रिम जमानतले बैयक्तिक स्वतन्त्रताको रक्षा गर्ने भएकोले यस्को कानूनी ब्यबस्था हुनु पर्ने मेरो बिचार । यहाँहरुको बिचार ???

08/12/2023
27/10/2023
08/09/2023
08/08/2023
15/01/2023

सोही विमान आइतबार काठमाडौंबाट पोखरा जाने क्रममा दुर्घटना भएको हो। पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो .....

कवाडबाट किनेर पुरानो उडनखटोला नेपालमा चलाउने , अनि हवाई यात्रा सव भन्दा सुरक्षित भनेर विग्यहरुले फुर्ती लाउने । ठिक हो ?...
15/01/2023

कवाडबाट किनेर पुरानो उडनखटोला नेपालमा चलाउने , अनि हवाई यात्रा सव भन्दा सुरक्षित भनेर विग्यहरुले फुर्ती लाउने । ठिक हो ? दुई देशले चलाइसकेको second Hand हवाइ जहाज कसरी सुरक्षित हुन सक्छ ।

सोही विमान आइतबार काठमाडौंबाट पोखरा जाने क्रममा दुर्घटना भएको हो। पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो .....

30/12/2022

देश्को राजनितिक चरित्र बुझ्न यो अन्तबार्ता पूरा हेर्नुपर्ने ।

Address

Janakpur

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Telephone

+9779814841195

Website

Alerts

Be the first to know and let us send you an email when Advocate अधिवक्ता Ram Bilash Yadav Janakpur Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category