16/01/2023
ए हजुर! जग्गा किन्ने हैन ??
अति नै सस्तो जग्गा बिक्रिमा मधेश प्रदेशको राजधानी को मुटु मा अवस्थित हाम्रै अकौरा नगराइन-०८ परिक्रमा रोड मा रहेको
दक्षिण तर्फ 40×50 मोहोडा भएको
रुमाले जग्गा मात्र रू 1.5 लाख प्रती धुरमा ।
पुरै नयाँ पिच बाटो ले छोएको 3 कठ्ठा 15 धुर जग्गा उप्लब्ध छ है ।
कृषि प्रयोजन देखि बसोबास को लागि सम्म अत्यन्तै उपयोगी जग्गा तु बिक्रिमा । आजै जग्गा हेरि यो अवसर को फाइदा उठाउनुहोला।तुरुन्त लिने लाइ वा बैना गर्नेलाइ विशेष छुट सहितको ब्यबस्था। त्यसैले ढिला नगरौं। आजै 9812169786,9828889822,9844243424 मा सम्पर्क राखी जग्गा बारे थप जानकारी लिन नभुल्नुहोल ।
(नोट : दलाल ले कष्ट नगर्नुहोला है)
धन्यवाद