30/06/2025
छोरा ,तिम्रो आज पर्न गएको जन्मदिनको यो अवसरमा म तिमीलाई धेरै धेरै आशिष दिन चाहन्छु!
तिमी मेरो गर्व हो, तिमी मेरो आशा हो, तिमी मेरो भविष्यको उज्यालो हो।
छोरा, आज तिम्रो दिन हो, मायाले भरिएको यो दिन धेरै नै खास बनाउछ मलाई ।
तिमीले गर्ने हरेक Activities मा सफलता मिलोस, तिम्रो हरेक दिन उज्यालोले भरिएको होस्।
छोरा, म तिमीलाई कति माया गर्छु भन्ने शब्दले वर्णन गर्न सक्दिन ।
आज तिम्रो दिन हो, यसलाई धेरै नै रमाइलो बनाउ, म तिम्रो लागि सधैं छु!
तिम्रो हाँसो चमकदार ताराजस्तो होस्, अँध्यारोमा पनि उज्यालो फैलाओस । शुभ आशीर्वाद ,दिर्घाआयु Happy Birth day my son