Ghar Jagga Itahari

Ghar Jagga Itahari "Not through the agent, deal directly with Owner"
एजेन्टमार्फत हैन, ?

हाईवेको नजिकै तित्रिवन चोकको नजिक १० धुर जग्गा विक्रीमालोकेसन: तित्रिवन चोक नजिकएरिया: १० धुरमुख: ३० फिटलम्बाई: ६० फिटमू...
14/01/2026

हाईवेको नजिकै तित्रिवन चोकको नजिक १० धुर जग्गा विक्रीमा

लोकेसन: तित्रिवन चोक नजिक
एरिया: १० धुर
मुख: ३० फिट
लम्बाई: ६० फिट
मूल्य: धुरको ३ लाख (मिलाउन सकिने)
डाईरेक्ट जग्गाधनीसँग सम्पर्क: 9818158525

10/01/2026

घरजग्गा बेच्न वा किन्न परेमा सो घरजग्गाको विवरण पठाउनुहोस् हामी हजुरको सम्पर्क नम्बर सहित विज्ञापन राखिदिनेछौँ।

🎉 Just completed level 3 and am so excited to continue growing as a creator on Facebook!
02/09/2025

🎉 Just completed level 3 and am so excited to continue growing as a creator on Facebook!

18/02/2025

नमस्कार याहाहरु सबैमा यादि तपाईहरुको घर घडेरी बेच्नुपर्ने छ र किन्नुपर्ने छ भने हामिलाइ सम्झनुहोला हामी चाडै तपाइहरुको माझ आउदैछौ।🙏🙏🙏🙏🙏

18/06/2024

नमस्ते सबै मा अब नया घर,र जग्गाको भिडीयो आउदै छ हैत
हजुर हरुको घर,घडेरी,किन्नु र बेच्नु परेमा कमेन्टमा लेख्नुस् हैत।

बराहक्षेत्र ८ बाघझोडामा ३ कट्ठा जग्गासहित २.५ तलाकाे घर विक्रीमा *URGENT*  लोकेसनः काेशी मा.विको अगाडी मुल्यः २ करोड २० ...
18/08/2022

बराहक्षेत्र ८ बाघझोडामा ३ कट्ठा जग्गासहित २.५ तलाकाे घर विक्रीमा *URGENT*

लोकेसनः काेशी मा.विको अगाडी
मुल्यः २ करोड २० लाख
घरधनीसँग सिधा सम्पर्कको लागि
☎️ सम्पर्क नं ९८४२०२१७१०

ईटहरी ६ को पशुपति केबल र रिजाल भिजनको बीचमा जम्मा ७ धुर जग्गामा ५ धुरमा बनेको घर बिक्रिमा ।मुल्य : ३ करोडघरधनीसँग सिधै स...
13/06/2022

ईटहरी ६ को पशुपति केबल र रिजाल भिजनको बीचमा जम्मा ७ धुर जग्गामा ५ धुरमा बनेको घर बिक्रिमा ।
मुल्य : ३ करोड
घरधनीसँग सिधै सम्पर्कको लागि :
9803122385

ईटहरी आर्मी क्याम्प नजिक आकर्षक घर अर्जेन्ट विक्रीमा ⏩⏩पहिलो तल्ला व्यापारको लागि र दोस्रो तल्ला अफिस प्रयोजनको लागि प्र...
13/09/2021

ईटहरी आर्मी क्याम्प नजिक आकर्षक घर अर्जेन्ट विक्रीमा

⏩⏩पहिलो तल्ला व्यापारको लागि र दोस्रो तल्ला अफिस प्रयोजनको लागि प्रयोग गर्न सकिने ⏩⏩

फ्लाेर - ४
फर्स्ट फ्लोर - ४ वटा सटर (हल)
सेकेन्ड फ्लोर - हल (पार्टिसन नभएको)
तेस्रो र चौथो तल्ला - बस्नको लागि रूमहरू भएको ।
जग्गा - सात धुर ।
मुल्य - १ करोड ५० लाख (तत्काल लिनेलाई मिलाउन सकिने) ।

यथाशिघ्र सम्पर्क गर्नुहोस् दिईएको नम्बरमा । सिधै घरधनीसँग सम्पर्क गराउनेछौँ ।
सम्पर्क : 9842215375, 9807343006

पच्रुकी चोकबाट करिब २ किलोमिटर भित्र नेपाल टेलिभिजनको छेउमा जग्गा सस्तोमा बिक्रीमा ।लोकेसन :- पचरूकी चोकबाट नेपाल टेलिभि...
25/08/2021

पच्रुकी चोकबाट करिब २ किलोमिटर भित्र नेपाल टेलिभिजनको छेउमा जग्गा सस्तोमा बिक्रीमा ।

लोकेसन :- पचरूकी चोकबाट नेपाल टेलिभिजन जाने बाटो (करिब २ किमी)
एरिया : १९ धुर ।
मोहोडा : दक्षिण
बाटो : प्लटिङको २० फिटे बाटो
जग्गाबाट ५० मिटर अगाडी ४० फिटे बाटो
मूल्य : १ लाख ९० हजार प्रतिधुर । (मिलाउन सकिने)

बिशेषता : – नेपाल टेलिभिजन नजिक रहेको ।
– अगाडीको ४० फिटको बाटो पिच हुने क्रममा रहेकाले एकदुई महिनामा नै धुरको २ भन्दा माथि जाने ।
– सीमित अवधिको लागि मात्र माथिको मूल्य मान्य हुनेछ ।

सम्पर्क : ९८४२२१५३७५ / ९८०७३४३००६

गछिया बजार देखि १.५ किलोमिटर भित्र सस्तो आकर्षक घडेरी बिक्रिमा 🌄🌄⭕ गछिया बजारबाट १.५ किलोमिटर भित्र⭕ २० फुटे बाटो⭕ सस्तो...
19/08/2021

गछिया बजार देखि १.५ किलोमिटर भित्र सस्तो आकर्षक घडेरी बिक्रिमा 🌄🌄

⭕ गछिया बजारबाट १.५ किलोमिटर भित्र
⭕ २० फुटे बाटो
⭕ सस्तो मूल्य

🔘 १४ धुर
🔘 मूल्य १ लाख प्रतिधुर ।

सम्पर्क ✅ 9810212810
9842215375

चाडै सम्पर्क गरी मौकाको फाईदा उठाउनुहोस् ।

Will be Available Soon***Please contact on given number for further information🙏ईटहरी नजिकै बन्दै गरेको नयाँ घर बिक्रीमा...
15/08/2021

Will be Available Soon***

Please contact on given number for further information🙏

ईटहरी नजिकै बन्दै गरेको नयाँ घर बिक्रीमा 🏠

↪️ पूर्वपश्चिम राजमार्गले छोएको, 🚇🚍🛣
↪️ ईटहरीबाट करिब ५ कि.मि पूर्व ⏩
↪️ गछिया बजार नजिक
↪️ होटल तथा अन्य व्यवसाय/घरभाडाको लागि उपयुक्त ✅✔️

🔶 जग्गा – करिब १८ धुर
🔶 घरको नाप – ३१x३७ फिट
🔶 तला – ३
🔶 वाल संरचना – भुईतला १० ईन्च
अन्य ५ ईन्च

💵 मूल्य : १ करोड ३० लाख (मिलाउन सकिने) ✔️✅

📞☎📱 सम्पर्क : ९८४२२१५३७५ (9842215375)

चाँडो सम्पर्क गर्नुहोस् 📢🔊

Address

Itahari

Alerts

Be the first to know and let us send you an email when Ghar Jagga Itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Ghar Jagga Itahari:

Share

Category