Suraj katuwal

Suraj katuwal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Suraj katuwal, Legal, Dhankuta Bazar.

यो पेज आचार्य प्रशांत सर को ज्ञान लाई सबै जन सम्म पुर्याउन लाई समर्पित छ। यस ज्ञान को मद्दत ले हामी सम्पूर्ण पृथ्वी का साथै स्वयं आफ्नो पनि जीवन लाई सुन्दर बनाउने छौ।

09/10/2025
24/09/2025

देवी सँग तिमी जे माग्छौ, त्यो दिनेछिन् भन्नु को अर्थ के भयो भने—
तिमीलाई जीवन प्राप्त भएको छ, तिमीले जे माग्छौ जीवनले तिमीलाई दिनेछ।
तिमीले सही चिज माग्न सिक्नुपर्छ।

यदि जीवनले तिमीलाई दुःखी बनाइरहेको छ,
यदि जीवनले तिमीलाई बन्धनमा राखेको छ,
यदि जीवनले तिमीलाई सबै उल्टोपुल्टो कुरा मात्र दिइरहेको छ—
तिमी जीवनलाई दोष दिन्छौ?

यसको मतलब के भयो भने, तिमीले यही मागेका थियौ। यही मागेका थियौ!

#दुर्गासप्तशती




*****************************************************
पुरा भिडियो 👇

https://youtu.be/Ku1ADqO1yUs?si=jHPKrDfp8-IZUm-r

Address

Dhankuta Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Suraj katuwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category