Rijal Legal Associates

Rijal Legal Associates Providing solution and information for every law related issues.

संविधान दिवसको सम्पूर्ण नेपालीहरुमा शुभकामना ! देशमा संविधानका नाममा बारम्बार भैरहेका असंवैधानिक गतिविधिहरु सदाका लागि अ...
19/09/2024

संविधान दिवसको सम्पूर्ण नेपालीहरुमा शुभकामना ! देशमा संविधानका नाममा बारम्बार भैरहेका असंवैधानिक गतिविधिहरु सदाका लागि अन्त्य होस! बारम्बार कहिले सर्वोच्च अदालत कहिले संसदमा भइरहने असंवैधानिक गतिविधि अन्त्य गरि देशलाई अग्रगामी दिशा उन्मुख हुने शक्ति श्री पशुपतिनाथले प्रदान गरुन् !

सबैमा संविधान दिवसको शुभकामना!

Learning 🧑‍🎓is never ending process! And, learning in another Nation with its different styles,techniques and standards ...
06/04/2024

Learning 🧑‍🎓is never ending process! And, learning in another Nation with its different styles,techniques and standards it is more important and valuable! Adding one more degree!
🙏😎 👨‍🎓🇯🇵🇳🇵

आजको जस्तो एक्काइसौं शताब्दीमा पनि धेरै देश हरुमा अजै पनि मानव अधिकारका सवालहरु उठिरहेका छ्न,मानव अधिकार हरु हनन भै राखे...
10/12/2023

आजको जस्तो एक्काइसौं शताब्दीमा पनि धेरै देश हरुमा अजै पनि मानव अधिकारका सवालहरु उठिरहेका छ्न,मानव अधिकार हरु हनन भै राखेका छ्न , इजरायल र प्यालेस्टाइनको युद्द्मा कैयन् निर्दोष मानिसहरुले ज्यान गुमाईसकेका छन ।यस्ता किसिमका अमानवीय घटनाहरु दिनानुदिन बढदै गैराखेका छ्न।यस्ता गतिविधिहरु छिट्टै अन्त्य होउन्।मानव अधिकारको हनन कहिँ कतैबाट नहोस।
#विश्व_मानव_अधिकार_दिवस।

आफुलाई कानुन भन्दा माथी कहिल्यै नराख्नु नै कानुनको पालना एवंम सम्मान गर्नु हो।कानुनले नै सबैलाई समान ब्यवहार गर्न गराउने...
09/05/2023

आफुलाई कानुन भन्दा माथी कहिल्यै नराख्नु नै कानुनको पालना एवंम सम्मान गर्नु हो।कानुनले नै सबैलाई समान ब्यवहार गर्न गराउने भुमिका निर्वाह गर्दछ।हालको परिप्रेक्षमा हाम्रो देशका आफुलाई कानुनको संरक्षक मान्नेहरु बाट नै कानुनको आ-आफ्नै किसिमको ब्याख्या ,विश्लेषण गर्ने कार्यले कानुनको अपमान भएको भान आम नागरिकहरुलाई पर्न गएको छ । यस्ले कानुनको अस्तित्वलाई नकारात्मकता तिर लगिराखेको पनि महसुस भैराखेको छ। अत यस्ता किसिमका गतिविधिहरु अन्त्य होस ,सबैलाई निशुल्क कानुनी सेवा प्राप्त होस,कानुन दिवसको सबैलाई शुभकामना ।
अधिवक्ता ईश्वर रिजाल
रिजाल लिगल एशोसियट्स

नयाँ वर्षले देशलाई आर्थिक समृद्धि र दुरदर्शिता  , जनतालाई आत्मनिर्भर र सबल,समाजलाई भेदभाव रहित र न्यायपुर्ण ,परिवारलाई ख...
13/04/2023

नयाँ वर्षले देशलाई आर्थिक समृद्धि र दुरदर्शिता , जनतालाई आत्मनिर्भर र सबल,समाजलाई भेदभाव रहित र न्यायपुर्ण ,परिवारलाई खुसी र शान्तिपुर्ण तथा साथीभाइहरुलाई सहयोगी र नि-स्वर्थी र सम्पुर्णलाई बिना सँकुचन नि-स्वर्थ सेवामा लागिरहने साहस प्रदान गरोस ।
श्री पशुपतिनाथले सबैको रक्षा गरुन साथै श्री मनकामना माताले सबैको सकारात्मक ईच्छा-चाहना पुरा गरून्।

नयाँ वर्ष २०८० तथा नयाँ ८० दशकको सुरुवातको सम्पूर्णमा शुभकामना ।

-ईश्वर रिजाल
क्योटो,जापान ।

Happy Holi to all!Rijal Legal Associates
07/03/2023

Happy Holi to all!

Rijal Legal Associates

Era of technology will definitely do better in almost every thing in near future! Very Interesting!
15/01/2023

Era of technology will definitely do better in almost every thing in near future! Very Interesting!

An AI created by the startup DoNotPay will act as a legal assistant and help a defendant fight their speeding ticket in court next month during an unprecedented hearing.

A Snow Leopard sighted at 4,600m in Manang, in the Nepal Himalayas. Photo: Chungba Sherpa, Wildlife Photographer.
12/11/2022

A Snow Leopard sighted at 4,600m in Manang, in the Nepal Himalayas.

Photo: Chungba Sherpa, Wildlife Photographer.

21/09/2022

People are always looking to be smarter in life, but what if you could become smarter each week? See how, here.

21/09/2022

यौनजन्य अपराधका आरोपितको नाम गोप्य राख्न भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता वि....

21/09/2022

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्बाट पारित भएको नागरिकता विधेयक दोस्रो पटक पनि प्रमाणीकरण गर्ने अस्वीकार ....

संविधान दिवसको सम्पूर्ण नेपालीहरुमा शुभकामना ! देशमा संविधानका नाममा बारम्बार भैरहेका असंवैधानिक गतिविधिहरु सदाका लागि अ...
19/09/2022

संविधान दिवसको सम्पूर्ण नेपालीहरुमा शुभकामना ! देशमा संविधानका नाममा बारम्बार भैरहेका असंवैधानिक गतिविधिहरु सदाका लागि अन्त्य होस! बारम्बार कहिले सर्वोच्च अदालत कहिले संसदमा भइरहने असंवैधानिक गतिविधि अन्त्य गरि देशलाई अग्रगामी दिशा उन्मुख हुने शक्ति श्री पशुपतिनाथले प्रदान गरुन् !
सबैमा संविधान दिवस २०७९ को शुभकामना!

अधिवक्ता ईश्वर रिजाल
रिजाल लिगल एसोसिएटस

Address

Sainamaina-4 , Murgiya, Rupandehi
Butwal
00977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779804498390

Website

Alerts

Be the first to know and let us send you an email when Rijal Legal Associates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Rijal Legal Associates:

Share