Butwal Sambriddhi Real Estate Franchise

Butwal Sambriddhi Real Estate Franchise Expertise in Sales,Buying,Lettings & investment in property

18/04/2026

urgent 1BHK flat needed in area yogikuti contact no. 9805402773,9867231156

26/04/2024

तिलोत्तमा न.पा. नयामिल पुरानो सडक नजिक आवासिय क्षेत्रमा १० धुर क्षेत्रफल जग्गा बिक्रिमा आएको छ । सम्पर्क नं. 9867231156

बुटवल कालिकानगर महाराजा होटल एण्ड रिसोर्ट नजिकै रहेको करिब १५०० ब.फुट को रेष्टुरेन्ट एण्ड बार बिदेश जानु परेको हुदाँ तुर...
19/09/2023

बुटवल कालिकानगर महाराजा होटल एण्ड रिसोर्ट नजिकै रहेको करिब १५०० ब.फुट को रेष्टुरेन्ट एण्ड बार बिदेश जानु परेको हुदाँ तुरून्त बिक्रिमा रहेको हुदाँ सम्पर्क गर्नुहोला ।
बिशेषताहरू
बिगत ५ बर्ष भन्दा लामोसमय देखि संचालनमा रहि आएको ।
दैनिक बिक्रि न्युनतम १० हजार भन्दा बढी भएको ।
प्रयाप्त मात्रमा क्याबिन तथा टेबुल कुर्चि भएको ।
न्यूनतम मासिक भाडा भएको ।
संरचना तथा होटल संचालनको लागि उपयुक्त सम्पुर्ण उपकरण हरू भएको ।
बिदेश जानु परेको हुदाँ न्युनतम मुल्यमा संरचना सहित पाइने ।
मुल्य रू. २० लाख मात्र ( खरिद गर्न इच्छुक ग्राहक लाइ मुल्यमा मिलाउन सकिने छ ।)
सम्पर्क नं. 984-7460919 र 9867231156

09/08/2023
LUMBINI SAMBRIDDHI REAL ESTATE.        Office Space for Rent.Location :- Butwal Rajmarga Chauraha. Space Details :- Grou...
09/08/2023

LUMBINI SAMBRIDDHI REAL ESTATE.
Office Space for Rent.
Location :- Butwal Rajmarga Chauraha.
Space Details :- Ground Floor, 3 Room With 1 Attached C/R.
Rent:- 35,000/- (Negotiable)
Contact :- 984-7460919,9867231156

बुटवल राजमार्ग चाैराह, बाट मिलन चोक जाने बाटो तर्फ नबिल बैक रहेको घरको भुइतलामा ०३ वटा कोठा भाडाको लागि उपलब्ध रहेको हुदाँ सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
- सहकारी अफिस
- इन्सुरेन्स तथा अफिस प्रयोजनको लागि उपयुक्त
- मेन रोडमा, पार्किङको सुबिधा भएको ।
- मासिक भाडा ३५,०००/- ( सम्झाैता अवधि हेरी केही मिलाउन सकिने)

सम्पर्क नं 9843445306 /9867044429/ तिलोत्तमा नगरपालिका वाड नम्बर 14  कोटीहवा पश्चिम दुर्गानगर एरिया मा एक कट्टा मा बनेको...
01/12/2022

सम्पर्क नं 9843445306 /9867044429/ तिलोत्तमा नगरपालिका वाड नम्बर 14 कोटीहवा पश्चिम दुर्गानगर एरिया मा एक कट्टा मा बनेको पूर्व मोहडा भएको घर तुरुन्त बिक्रीमा रहेको छ इच्छुक व्यक्तिले तुरुन्त सम्पर्क गर्नुहोला सस्तो मूल्यमा पाउनु हुनेछ 20 फुटे पिच बाटो मा धेरै राम्रो समाज भएको एरिया हो

पसल बिक्रि   मा होटल बुटिक भैरहवा गल्लामन्डि  रोड मै छ। ईच्छुक हुनेले तुरुन्तै कल गर्नुहोला।9867010446 रामु शर्मा
01/12/2022

पसल बिक्रि मा होटल बुटिक भैरहवा गल्लामन्डि रोड मै छ। ईच्छुक हुनेले तुरुन्तै कल गर्नुहोला।
9867010446 रामु शर्मा

गोल पार्क देखि पछिम 2 सय मिटर भीतर बिक्रिमा क्याफे एण्ड रेस्टुरेन्टछ चाएको ले कल गरनु होला 9867498063 9843445306
04/08/2022

गोल पार्क देखि पछिम 2 सय मिटर भीतर बिक्रिमा क्याफे एण्ड रेस्टुरेन्टछ चाएको ले कल गरनु होला 9867498063 9843445306

बुटवल तथा तिलोत्तमा नगरपालिकामा घर/घडेरीहरू बिक्रिमा ।
29/07/2022

बुटवल तथा तिलोत्तमा नगरपालिकामा घर/घडेरीहरू बिक्रिमा ।

19/07/2022

घडेरी बिक्रीमा
तिलोत्तमा जानकीनगर water park जाने बाटोमा ११.१५ धुर जग्गा URGENT बिक्रीमा छ। २१ हात मोहडा ४३ हात पिछाड दक्षिण मोहडा मुल्य प्रति हात ५.५०हजार मात्र । बाटो २० फुटे पिच । सम्प्रर्क नं. 9847460919 / 9867231156

Address

Kaligandagi Path Kalikanagar
Butwai
071

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779847460919

Website

Alerts

Be the first to know and let us send you an email when Butwal Sambriddhi Real Estate Franchise posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Butwal Sambriddhi Real Estate Franchise:

Share

Category