Legal Affairs

Legal Affairs Prepare PSC exam

रवि लामिछानेको सहकारी ठगी सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालय बाट मुद्दा फिर्ता लिने निर्णय भएको छ ।
14/01/2026

रवि लामिछानेको सहकारी ठगी सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालय बाट मुद्दा फिर्ता लिने निर्णय भएको छ ।

शिक्षा मन्त्रालयले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडाध्यक्ष हुन नपाउनेगरी शिक्षा नियमावली संशोधन गर्ने तयारी गरेक...
31/12/2025

शिक्षा मन्त्रालयले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडाध्यक्ष हुन नपाउनेगरी शिक्षा नियमावली संशोधन गर्ने तयारी गरेको छ ।😲

विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई घुस लिएको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाएको छ।
31/12/2025

विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई घुस लिएको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाएको छ।

Heartiest congratulations to Dr.  , Nepal's foremost scientist in Management! You've elevated Management Science like ne...
31/12/2025

Heartiest congratulations to Dr. , Nepal's foremost scientist in Management! You've elevated Management Science like never before, widening its research horizons—because great management is needed everywhere. Hoping you'll tackle Nepal's pressing managerial challenges head-on, turning issues into opportunities beyond just resources and tech. Your expertise will light the way ! 🙏🙏🙏



जल तथा मौसम विज्ञान विभागले २० वटा जिल्ला बाढीको उच्च जोखिममा रहेको बताएको छ। अहिले काठमाडौं उपत्यकासहित बागमती, मधेस, क...
04/10/2025

जल तथा मौसम विज्ञान विभागले २० वटा जिल्ला बाढीको उच्च जोखिममा रहेको बताएको छ। अहिले काठमाडौं उपत्यकासहित बागमती, मधेस, कोशी, गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ। अहिले मधेस प्रदेशमा भारी वर्षा भइरहेको छ।

अविरल वर्षाको कारण सरकारले भोलि असोज १९ र पर्सि असोज २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
04/10/2025

अविरल वर्षाको कारण सरकारले भोलि असोज १९ र पर्सि असोज २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

04/10/2025
Emergency Helpline Number by Home Ministry: हालको बाढी, पहिरो वा अन्य विपद् अवस्थामा सहयोग आवश्यक परेमा सम्बन्धित जिल्ला...
04/10/2025

Emergency Helpline Number by Home Ministry: हालको बाढी, पहिरो वा अन्य विपद् अवस्थामा सहयोग आवश्यक परेमा सम्बन्धित जिल्लाको फोन नं मा सम्पर्क गरी सहयोग माग्न सक्नुहुन्छ।

नेपाल सरकारले उच्च सतर्कताका लागि अनुरोध गरेको छ ।
01/10/2025

नेपाल सरकारले उच्च सतर्कताका लागि अनुरोध गरेको छ ।

01/10/2025

गोल्डेन खान ह #त्या प्र #करणबारे के भन्छ पर्सा प्र #हरी ?


Sorce :-

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Legal Affairs posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Legal Affairs:

Share