नेल्सा - काठमाण्डु स्कुल अफ ल एकाइ

  • Home
  • Nepal
  • Bhaktapur
  • नेल्सा - काठमाण्डु स्कुल अफ ल एकाइ

नेल्सा - काठमाण्डु स्कुल अफ ल एकाइ Nepalese Law Student's Association (NeLSA) - Kathmandu School of Law (KSL) Chapter Bunu Ghimire
V.President: Ms. Bindu Mahat
Secretary: Mr.Rubin Shrestha
V.

NeLSA Kathmandu School of Law (KSL) Chapter formed on 26th December

President : Ms. Secretary: Mr. Sujan Rijal
Treasurer :Ms. Rita Giri
Members Namely::
Ms. Pujan Sapkota
Ms. Dikshya Kandel
Mr. Sandip Dhakal
Ms. Anuska Bhattarai

26/11/2015

It is to notify that NeLSA KSL chapter's tenure has already expired. As per the constitution of NeLSA , it needs to reform New chapter after the completion of tenure. Formation of New chapter is going to held on this Saturday that is Mangshir 12. I request you all member of KSL to be there. Also one who is interested to work in chapter or in committee can give an application on that day.

Venue -Kathmandu School of Law.
Time - 8AM - 10AM (Saturday Mangshir 12)

Bunu Ghimire
President NeLSA KSL chapter.

नव बर्ष २०७२ सालले हामी सबैको जिवनमा नयाँ सोच,नयाँ जोस,खुशी र उमङ्ग ल्याई देशमा शान्ति, स्थातित्व ,सुशासन र अमन-चयन कायम...
14/04/2015

नव बर्ष २०७२ सालले हामी सबैको जिवनमा नयाँ सोच,नयाँ जोस,खुशी र उमङ्ग ल्याई देशमा शान्ति, स्थातित्व ,सुशासन र अमन-चयन कायम होस ।

नेल्सा - काठमाण्डु स्कुल अफ ल एकाइको तर्फबाट यहाँहरु सम्पुर्णलाइ नयाँ बर्ष २०७२ को हार्दिक मङ्गलमय शुभकामना

Nepalese Law Students' Association (NeLSA) KSL Chapter successfully conducted the college round of Constituent Assembly ...
16/01/2015

Nepalese Law Students' Association (NeLSA) KSL Chapter successfully conducted the college round of Constituent Assembly National Debate Competition 2071. About 10 teams participated on that college round with a short notice and preparation time from which 4 candidates were taken to the national round.

We would like to thank all the organizers, Kathmandu School of Law teachers, staffs, NeLSA Executive board and Committees Members and most of all to the participants and the volunteers without whom the program would not be successful.

I would like to mention them here;

College Round Organizers:
Diksha Kandel
Pujan Sapkota
Priyanka Gupta
Anushka Bhattrai
Nikesh Kumar Lamsal
Samana Kafle

Participants:
1. Simran Napit
2. Garima Pandey
3. Anuj Chand
4. Anuja Sharma

5. Arohi Shrestha
6. Bidushee Koirala
7. Bikash Khadka
8. Bishwash Baral
9. Dhruva Bhandari
10. Dip Mala Chapagai
11. Kabita Regmi
12. Riya Dev
13. Samip Khanal
14. Sangam Sanroula
15. Shambhavi Poudel
16. Shishir Lal Amatya
17. Shreya Parajuli
18. Sujana Pokhrel

Volunteers:
Runa Maharjan
Rima Baral
Anita Tako

Rapporteur:
Kanchan Basnet

04/11/2014

नेपाल - म पनि साउदी तिरै घरेलु कामदारमा जानुपर्छ की क्या हो ? डल्ली दिदी हेर्दा हेर्दै टन्न पैसा कमाउन थालिन । लास्ट मोज गरिछिन साउदीमा ।

साउदी अरबिया - यहाँ मुस्लिम कानुन अन्तर्गत बस्नु पर्छ । गाह्रो छ । बरु मेरो काकाको छोरी इजरायलमा छे । मस्त पैसा कमाउछे । मोज गरेकी छे ।

इजरायल - रातदिन बुढाबुढी स्यार्दा स्यार्दा हैरान । कतिखेर रकेट खस्ने हो थाहा छैन । बरु मेरो फुपुको छोरी स्पेनमा छे । लुकेर छिर्नासाथ पीआर भयो रे । मोज गरिछे युरोपमा ।

स्पेन - रजिस्टर गर्नासाथ पीआर भएर के गर्नु काम पाउने हैन । जति गर्दा पनि पैसा कमाउनै सकिएन । बरु मेरो साथिको दाई डेनमार्कमा छ । पढ्छ पनि पैसा पनि कमाउँछ । मोज गरेछ ।

डेनमार्क - काम पाएर के गर्नु ? पढाईको पैसा, घर भाडा र खाना खर्च मै सबै पैसा सकिन्छ । थोप्पो बचाउन सकिएन । बरु मेरो साथी नर्वेमा छ । पढ्न पैसा लाग्दैन । खुब मोज गरेको छ ।

नर्वे - पढाइ फ्री भएर के गर्नु ? पढिन्जेल काम राम्रोसँग हान्न पाइदैन । पढाइसकेपछी नेपाल धपाइदिन्छ । पीआर पाउने हैन । बरु मेरो मामाको छोरो फिनल्याण्डमा छ । त्यसले मोज गरेको छ ।

फिनल्यान्ड - पीआर पाएर के गर्नु । भाषा नसिकी भन्या जस्तो काम पाइदैन । महँगी यस्तो छ की पैसा जोगाउनै सकिदैंन । बरु मेरो दिदीको देवर अष्ट्रेलियामा छ । जानासाथ पेट्रोल पम्पमा काम पायो । पढ्छ पनि । मोज गरेछ अष्ट्रेलियामा ।

अष्ट्रेलिया - इङ्लिश बोल्छन भन्दैमा के गर्नु ? गाडी नकिनी काम पाइदैन, काम गरेको पैसाले गाडीको किस्ता तिर्दै ठीक्क । कहिले पढाई सक्ने ? कहिलेल स्पोन्सर खोजेर पीआर पाउने र पैसा कमाउने ? बरु मैले चिनेको दाइले नेपाल मै बसी बसी महिनाको ५० -६० हजार् खान्छ । मोज गरेछ नेपालमा ।

नेपाली जो जहाँ जसरी भए पनि चन्द्रसूर्य अङ्कित झण्डामुनि सबै नेपाली एक हौँ भन्ने भावनालाई स्थापित गराउने उद्देश्यले हजारौ...
23/08/2014

नेपाली जो जहाँ जसरी भए पनि चन्द्रसूर्य अङ्कित झण्डामुनि सबै नेपाली एक हौँ भन्ने भावनालाई स्थापित गराउने उद्देश्यले हजारौँ मानिस सहभागी भई चन्द्र सूर्य अङ्कित नेपाली झण्डा तयार गरिएको छ ।
शान्ति र समृद्धिका लागि मानव मूल्य नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले आज नेपाली सैनिक मञ्च टुँडिखेलमा करिब ३५ हजार मानिसलाई उपस्थित गराएर कागजको प्ले कार्ड बोकी झण्डा बनाइएको हो । त्यहाँ निर्माण गरिएको झण्डालाई हेलिकोप्टरमार्फत दृश्यमा कैद गरिएको थियो ।
करिब चार महिनाको तयारीपछि बनाइएको मानव सागर सहभागी झण्डालाई विश्व कीर्तिमानका लागि दृश्य सामग्री सङ्कलन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा पठाइने भएको छ ।

19/08/2014

मंगलबार मात्र विश्व स्वास्थ्य संगठनले जारी गरेको व्यक्तव्यका अनुसार गत फेब्रुवरीबाट पश्चिम अफ्रिकामा फैलिएको ईबोला भाइरस रोग (इभीडी) बाट मर्नेको संख्या १,०१३ पुगिसकेको छ भने यस रोगबाट १,८४८ जना संक्रमित भइसकेका छन् ।

आउनुहोस जानौ केहो त इवोला भाईरस्••••• ••••••  •••••   •••••   •••••   •••••इबोला एक विषाणु हो यो रोग बर्तमान मा एक महामा...
19/08/2014

आउनुहोस जानौ केहो त इवोला भाईरस्
••••• •••••• ••••• ••••• ••••• •••••
इबोला एक विषाणु हो यो रोग बर्तमान मा एक महामारी बनि सकेको छ | यो रोगले संक्रमित व्यक्ति को नसा बाट रगत बाहिर निस्कन थाल्दछ अनि अन्द्रुनी रक्त श्राब पनि हुन्छ |

यो एक अत्यन्तै घातक रोग हो यो रोगले संक्रमित ९० प्रतिशत ब्यक्ति हरु को मृत्यु हुन्छ |
कहाँ बाट आयो त इबोला डाक्टर हरु अझै पक्का यहि बाट आयो भनेर थाहा पाउन सकी राका छैनन् तर एक थ्योरी को अनुसार यो भाइरस चमेरो, बादर र सुगुर हरु को आन्द्रो मा पाइने गर्छ |

संक्रमण अनि लक्षण यो भाइरस शरीर मा फैलिन को लागि १२ दिन लाग्छ | जब यसको लक्षण देखिन थाल्दछ तब त्यो व्यक्ति एक इबोला भाइरस बाहक बन्दछ र अन्य स्वस्थ्य व्यक्ति लाइ सक्रमित गर्दछ यसका अन्य १२ दिन निकै सम्बेदनशील हुने गर्छन |

७ देखि १० दिन सम्म -भाइरस बिकशित हुन्छ तब आखा मा जलन हुन्छ , पेट दुख्छ र वोमेट हुन्छ | टाउको र पुरा शरीर दुख्छ थकाई लाग्छ र पुरा शरीर आगो ले पोले झैँ हुन्छ | र छाला सुकेर धाजा परे झैँ च्यातिन थाल्दछ |

११ दिनमा जिब्रो पुरा रातो हुन्छ कयौ पटक बाहिर झुन्डिन पनि सक्छ र घाटी तिर पनि जान सक्छ |

१२ दिन मा भाइरसले नसामा रगत लाइ जमाई दिन्छ | शरीर को रंग कालो हुन थाल्दछ | रगत जम्ना ले लिबर , ब्रेन, र फोक्सो अनि आन्द्रा समेत अन्य अंग सम्म रगत बग्न बन्द हुन्छ र यी अंग हरु काम गर्न छोडदिन्छन र सबै अंग ले काम गर्न छोडे पछी व्यक्ति को मृत्यु हुन्छ ।

कसरी बच्ने त
••••• •••••• ••••• ••••• ••••• •••••
- कुनै पनि इबोला भाइरस ले संक्रमित व्यक्ति जनाबार देखि टाढा नै बस्नु पर्छ
- आफ्नो हात लाई राम्रो संग धुनु पर्छ
- हेन्ड ग्ल्ब् र सुरक्षा एप्रिन लगाएर मात्र इबोला पिडित को सामु जानु पर्छ |

सबै भन्दा पहिला यो रोग १९७६ मा दुइ ठाउँ मा एकै साथ फैलिएको थियो ति देश थिए नजारा (सूडान) र यामबुकु (कांगो) नदि को नजिकै एक गाउ मा देखा परेको थियो यसै कारण यसको नाम इबोला नदि कान्गो को नाम मा राखिएको हो |

कसरी फैलिन्छ त
••••• •••••• ••••• ••••• ••••• •••••
- सक्रमित व्यक्ति या जनावर लाई छुनाले, शरीर बाट बग्ने तरल श्राब, दिशा,पसिना,
अनि हच्च्यु गर्ना ले
- भाइरस ले संक्रमित चमेरो देखि लिएर बदर सम्म
- बादर देखि मान्छे सम्म या सुगुर हरु देखि मान्छे सम्म
- अनि मान्छे देखि मान्छे सम्म

••••• •••••• ••••• ••••• ••••• •••••
यो भाइरस एच आइबी एड्स भन्दा पनि खतरनाक छ किनकी एड्स को खोज १९८० मा भएको थियो | यसबाट आज सम्म ३ करोड ५० लाख मनिष हरु को मृत्यु भै सकेको छ | पछिलो बर्ष १५ लाख मानिषहरु को मृत्यु भएको थियो | एच आइबी भाइरस फैलिन को लागि तिन हप्ता देखि लिएर तिन महिना लाग्छ र यो भाइरस एड्स मा परिबर्तन हुन को लागि २० बर्ष लाग्छ र राम्रो इलाज गर्ने हो भने संक्रमित व्यक्ति जीवित पनि रहन सक्छ तर इबोला भाइरस २ देखि १२ दिन मा सक्रमित गर्छ \ सक्रमण को १२ दिन भित्र मा ब्यक्ति को मृत्यु हुन्छ |

र अन्त्य मा यो रोग को अझै सम्म कुनै इन्जेक्सन, दबाई या एन्तिबयोटिक बनेको छैन त्यसैले सुरक्षा नै ठुलो औसधी हो तपाईहरु पनि अफ्रिकी देश तिर हुनुहुन्छ भने बिशेष साबधानी अपनाउनु होला र जाने विचार मा हुनुन्छ भने एक पटक राम्ररी बिचार गर्नु होला |
~
स्रोत : विश्वस्वास्थ्य संगठन,
कैलिफोर्निया यूनिवर्सिटी,
मेयो क्लीनिक- न्यूयॉर्क।

19/08/2014

Yes, I wear a bra. Yes, it shows. So?

Why? Why do you do that? Stare at my breasts like they are cute babies calling out to be cuddled. Strip me naked, slowly, every time I enter the bus? Try to glimpse into my cleavage when I am sitting and reading in the metro.

Who gives you the right? To grope me in the crowded bus? To fall on me "innocently" when I buy popcorn in the theater. When I sit cross legged in the auto and you stop your bike and look hungrily at my legs.

A piece of meat, am I?

How do you think I feel? When I have to continuously watch over my shoulder, because it is 10 pm and there is nobody at the bus stop, except you. Staring at my neck.

When I panic, because my phone is dead, and I am in a cab wearing a backless dress?

When my friends and parents worry that I have to travel alone at night?

When I am sleepless in the bus, thinking, that your hands will pin me down and yank my clothes away?

What makes you think I should not wear that pretty black skirt?

To be scared. Afraid. Tensed. Every time I am not at home.

What makes you think I like it when I find you smiling at my bra strap that shows?

Yes, I wear a bra. Yes, it shows. So?

Ohh, don't say that its my clothes! I have found you eyeing the waist of that woman who was wearing the plain faded saree. Your eyes get all excited when the young college going girl enters the bus in just a kurta, no dupatta covering her bosom.

And yes, one slip of the pallu or dupatta and you go wild.

Staring. Smiling. And staring.

So, if I have a beer in my hand when I am on a beach, you think you can click my picture?

When I wear hot pants and laugh with a guy you think you can pinch my ass?

Does the lit cigarette in my hand seem like an invitation to you? To come violate my body with your eyes?

Yes, I am a girl and I drink alcohol, so I am an 'easy target'. Is that it?

Yes, I drink. I smoke. Does that mean I want to have s*x with you and every man on the street?

You. Who teach your daughter to be safe from evil eyes, don't flinch before mentally having s*x with me when you see me on the street?
You, who get angry when a boy smiles at your sister, don't feel ashamed standing at the street corner whistling at me every night.

No practice what you preach, for you, right.

Do you still think I am the one who needs to change?

via -Nivedita N Kumar
Reporter at the new Indian express

05/08/2014

Two men near Austin, Texas had an idea for a video that would be a great showcase on homelessness. It was really shocking when things started to unfold about halfway through the video. It changed my world view for sure.

30/03/2014

खुकुरीको धार बदल्ने सोचमा छु।।
पुरानो बिचार बदल्ने सोचमा छु।।

यो सरकारले पनि महङ्गी घटाएन।
लाछी सरकार बदल्ने.. सोचमा छु।।

सँगतले छोरो बिग्रीयो भनेपछी,
हिजोका ति यार बदल्ने सोचमा छु।।

तारा झार्ने लक्ष्य पुरा गर्नको लागि,
अन्तिम प्रहार बदल्ने सोचमा छु।।

(COPIED)

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when नेल्सा - काठमाण्डु स्कुल अफ ल एकाइ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share