29/07/2026
गुरु पूर्णिमाको पावन अवसरमा सम्पूर्ण गुरुजनप्रति हार्दिक श्रद्धा, सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौँ।
हामीलाई ज्ञान, संस्कार, अनुशासन र सही मार्गको प्रेरणा दिने सम्पूर्ण गुरुहरूमा हार्दिक नमन। उहाँहरूको अमूल्य मार्गदर्शनले नै उज्ज्वल भविष्य निर्माण सम्भव हुन्छ।
सम्पूर्ण गुरुजनमा हार्दिक गुरु पूर्णिमाको शुभकामना! 🙏🌼
– B&B International Education Consultancy Pvt. Ltd.