Ogawa immigration visa lawyer and zeirishi 小川入国管理局ビザー行政書士と税理士

Ogawa immigration visa lawyer and zeirishi 小川入国管理局ビザー行政書士と税理士 Immigration lawyer as well as Zeirishi office

03/01/2025

★Osaka trip ko antim din★
Grahak jasanga bhet huncha sakyo, phiripani aunechu!
Grahak jasanga bhet huncha sakena, arko Osaka trip ma bhet garna paunechu!

10/11/2024

ओसाकाको बिजनेस व्यात्राको तेस्रो दिन

यदि तपाईं कर लेखापाल (ऑडिटिंग ) गर्न खोज्दै हुनुहुन्छ भने, कृपया मलाई DM(म्यासेज) मार्फत सम्पर्क गर्नुहोला धन्यबाद।

05/11/2024

ओसाकाको बिजनेस व्यात्राको दोस्रो दिन
ग्राहक भ्रमण(भेट्)गर्नु

03/11/2024

ओसाकाको बिजनेस व्यात्राको पहिलो दिन धन्यवाद

नेपाली समाचार May 16-31, 2023जापानमा यस्तो छः सुत्केरी विदा र सुत्केरी भत्ताको सुबिधाहेल्लो सेन्सेई ६६
01/06/2023

नेपाली समाचार May 16-31, 2023

जापानमा यस्तो छः सुत्केरी विदा र सुत्केरी भत्ताको सुबिधा

हेल्लो सेन्सेई ६६

नेपाली समाचार, 2023२०७१ फागुन  February होउकेनको बिल समयमै तिरौ नत्र भिसामा समस्या पर्न सक्छ।  हेल्लो सेन्सेइ: ३४टोकियो ...
02/03/2023

नेपाली समाचार, 2023
२०७१ फागुन February
होउकेनको बिल समयमै तिरौ नत्र भिसामा समस्या पर्न सक्छ।

हेल्लो सेन्सेइ: ३४

टोकियो यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध विषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ 'हेलो सेन्सेइ ।" मा यस पटक हामीले जापानको स्वास्थ्य बीमा (होउकेन)को सम्बन्धमा जानकारी गराउने प्रयास गरेको छौ।

हेल्लो सेन्सेइ- (४९) भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात रोउदोउस्या मेइबोउ, चिङ्गिनदाइच्योउ र स्युकिन्बो...
10/01/2023

हेल्लो सेन्सेइ- (४९) भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात रोउदोउस्या मेइबोउ, चिङ्गिनदाइच्योउ र स्युकिन्बोउ

पछिल्लो समयमा जापान इमिग्रेशनले भिसा आवेदकहरुलाई माग्ने गरिएको अतिरिक्त कागजातहरु जस्तै कार्यरत स्टाफ लिस्ट, चिङ्गिनदाइच्योउ लगायतका बिषयमा जानकारी गराउने प्रयास गरिएको छ । उक्त कागजातहरु मध्यको एक होउतेइ ३ चोबोउ हो । होउतेइ ३ चोबोउ भनेको श्रम ऐनले तोकेको रोउदोउस्या मेइबोउ, चिङ्गिनदाइच्योउ र स्युकिन्बोउ हो ।

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्...

Happy new year 2023.
04/01/2023

Happy new year 2023.

अध्यागमन कार्यालय(इमिग्रेसनको)  वर्ष अन्त्य र नयाँ वर्ष बिदाहरू (नेंमाचुनेंशी)डिसेम्बर 29 देखि जनवरी 3 सम्म।कर कार्यालय ...
16/12/2022

अध्यागमन कार्यालय(इमिग्रेसनको) वर्ष अन्त्य र नयाँ वर्ष बिदाहरू (नेंमाचुनेंशी)
डिसेम्बर 29 देखि जनवरी 3 सम्म।

कर कार्यालय पनि येही अनुसार बन्द हुन्छ ।

यो अवधिमा,
ओगावा अफिस पनि बन्द हुनेछ।

入管の年末年始の休みは、
12月29日~1月3日です。

税務署も同じ休みです。

この期間、
小川事務所も、仕事はお休みです。

Hello sensei -14
16/12/2022

Hello sensei -14

Hello sensei -57जापानमा बस्दै आउनुभएका नेपालीहरु जसले आफ्ना परिवारका सदस्यहरुलाई डिपेन्डेन्टमा राख्नुभएको छ । जापानमै अर...
06/12/2022

Hello sensei -57जापानमा बस्दै आउनुभएका नेपालीहरु जसले आफ्ना परिवारका सदस्यहरुलाई डिपेन्डेन्टमा राख्नुभएको छ । जापानमै अर्थात नेपालमा भएता पनि आफ्नो कमाईबाट उहाँहरुको जीवनयापन भएको जनाएर जापान सरकारको ट्याक्स मिनाहाको सहुलियत पाउँदै आउनुभएको छ भने आफ्नो डिपेन्डेन्टमा रहनुभएका परिवारका सदस्यहरुको विवरण अपडेट गर्ने बेला भएको छ । यदी हामीले त्यस्ता सदस्यहरुको विवरण ठीकदुरुस्त दिन सकेनौ भने पछि महा झमेलामा पर्न सकिन्छ, साथै थोरै टयाक्स मिनाहाको लोभले अरु अरु आकर्षक सुबिधाहरुबाट वञ्चित हुन पनि सकिन्छ अर्थात 'भुंईको टिप्न खोज्दा, पोल्टाभरिको गुमाउनु पर्ने' हुन सक्छ, त्यसैले बैलैमा बुद्धि पुर्‍याएर आफ्ना डिपेन्डेन्टहरुको विवरण सही तरिकाले अद्यावधिक गर्नुहोला । त्यसका बारेमा डिटेलमा जानकारी पाउन यो लेख पूरै पढ्नुहोला ।

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्...

住所

Tokyoto Kitaku Akabane 1-10-4 Second Floor
Kita-ku, Tokyo
1150045

ウェブサイト

アラート

Ogawa immigration visa lawyer and zeirishi 小川入国管理局ビザー行政書士と税理士がニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Ogawa immigration visa lawyer and zeirishi 小川入国管理局ビザー行政書士と税理士にメッセージを送信:

共有する