सुदुरपशिमेली समाज भारत

  • Home
  • India
  • Mumbai
  • सुदुरपशिमेली समाज भारत

सुदुरपशिमेली समाज भारत सुदुरपशिम का लागि सुदुरपशिमेलि
सुदुरपशिमेली दाजुभाइ दिदिबहिनी आमा बुवा लाई स्वागत छ सुदुरपशिमेली समाज भारत मा !!

23/08/2026

चुले निम्तो छ #दिल्ली मा

Shout out to my newest followers! Excited to have you onboard! Himal Ramtel, Parkash Sijapati, B Rathan Singh, Sapana Bk...
23/08/2026

Shout out to my newest followers! Excited to have you onboard! Himal Ramtel, Parkash Sijapati, B Rathan Singh, Sapana Bk, Sunita Devi

21/08/2026

हार्दिक निमन्त्रणा सम्पूर्ण दिल्लीमा बस्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरू लाई। सेप्टेम्बर ६ तारिख आइतबारको दिन कार्यक्रममा उपस्थिति भई सभ्य र भव्यताका साथ कार्यक्रम सम्पन्न गरौं। 🙏🙏🙏🙏🙏 धन्यवाद।
#जय #शुदुरपशिम

हार्दिक समवेदना!सुदुरपश्चिमेली नेपाली समाज भारत  अंतरगत जम्मु एवं कस्मिर समिति महिला सदस्य श्रीमति वसन्ति देवी विष्ट ज्य...
07/08/2026

हार्दिक समवेदना!
सुदुरपश्चिमेली नेपाली समाज भारत अंतरगत जम्मु एवं कस्मिर समिति महिला सदस्य श्रीमति वसन्ति देवी विष्ट ज्युका श्रीमान स्वर्गिय श्री गोविन्द राज विष्टको आज मिति 06/08/2026का दिन दिउसो 4:30 बजेको समयमा जम्मु स्थित Government Medical College मा दु:खद निधन भएको छ!
शोक को यस घडीमा मृतक प्रति भावपुर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवार प्रति गहिरो समवेदना प्रकट गर्दछौ!

प्रवासमा पनि आफ्नो मौलिक संस्कृतिको सम्मान! ☑️सुदूरपश्चिमेली नेपाली समाज (भारत) जम्मु कश्मीर राज्य समितिले आज साउन १५ (ख...
01/08/2026

प्रवासमा पनि आफ्नो मौलिक संस्कृतिको सम्मान!

☑️सुदूरपश्चिमेली नेपाली समाज (भारत) जम्मु कश्मीर राज्य समितिले आज साउन १५ (खीर खाने दिन) को अवसरमा खीर खाएर सांस्कृतिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ।

प्रवासको व्यस्तताका बीच पनि आफ्नो भेषभूषा र संस्कृतिको संरक्षण गर्दै समितिले प्रवासमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूलाई खीर बनाएर प्रसाद स्वरूप ग्रहण गराएको थियो।

यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने राज्य समितिका सम्पूर्ण साथीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। आगामी दिनहरूमा पनि यहाँहरूबाट यस्तै निरन्तर साथ र सहयोगको अपेक्षा राख्दछौँ!!
तथा सुदूरपश्चिमेली नेपाली समाज, जम्मु कश्मीर राज्य समिति परिवार

सुदूरपश्चिमेली नेपाली समाज- भारत  संस्थापक अध्यक्ष बर्तमान केन्द्रिय संरक्षण  आदरणीय  ब्याक्तीत्व  भारत मा रहेका सुदुर प...
29/07/2026

सुदूरपश्चिमेली नेपाली समाज- भारत संस्थापक अध्यक्ष बर्तमान केन्द्रिय संरक्षण आदरणीय ब्याक्तीत्व भारत मा रहेका सुदुर पश्चिमेली लाई सुदुर पश्चिमेली नेपाली समाज को माध्यम द्वारा एक सुत्र मा बाध्न सफल ब्याक्तीत्व आत्मीय मित्र Deepak Prakash Malla ज्यु को आज पर्न गयको जन्म दिनको अवसर मा सु स्वास्थ्य दिर्घायु चिरञ्जीवी को कामना गर्दछु ।

सुदुरपशिमेली समाज भारत

खाेजिकार्यमा सहयाेग गरिदिनुहुन हार्दिक अनुरोध छ।तलकाेट गाउँपालिका वडा नम्बर: ४ बेदकला स्थायी ठेगाना भएका धर्मराज जोशी उम...
28/07/2026

खाेजिकार्यमा सहयाेग गरिदिनुहुन हार्दिक अनुरोध छ।
तलकाेट गाउँपालिका वडा नम्बर: ४ बेदकला स्थायी ठेगाना भएका धर्मराज जोशी उमेर: ३०–३१ वर्षका हाल राेजगारीकाे सिलसिलामा भारतकाे बेङ्कलाेर कर्नाटकबाट विगत ३–४ महिनादेखि परिवार तथा आफन्तसँग सम्पर्कविहीन भएकाले भारतमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उहाँको खोजी कार्यमा सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछु । यदि उहाँलाई कतै देख्नुभएको छ, वा उहाँको बारेमा कुनै जानकारी छ भने कृपया तल उल्लेखित नम्बरमा तुरुन्त सम्पर्क गरिदिनुहोस्। 📞 +91 91083 18132
सुदुरपशिमेली समाज भारत
सुदुरपशिमेली समाज ब्याङ्ग्लोर
Deepak Khadka
सुरेश आउजी
Surat Bohara Sanjaya Kathayat 🙏 यो सूचना सकेसम्म धेरै समूह तथा साथीभाइमा शेयर गरिदिनुहोस्। तपाईंको सानो सहयोगले एउटा परिवारलाई ठूलो राहत मिल्न सक्छ।🙏🙏🙏🙏🙏🙏🙏🙏

जन्म  दिनको लाखौं  लाख  शुभकामना🙏   मुम्बईमा  कार्यरत समाज सेबि सधै समाज सेवा मा आग्रसर तत्पर रहने स्वछ मन का धनी  सुदुर...
27/07/2026

जन्म दिनको लाखौं लाख शुभकामना🙏

मुम्बईमा कार्यरत समाज सेबि सधै समाज सेवा मा आग्रसर तत्पर रहने स्वछ मन का धनी सुदुरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय शह कोशा अध्यक्ष आदरणीय गुरु Dilliraj Joshi दिल्लीराज जोशी ज्यु को जन्म दिन को हार्दिक मंगलमय शुभकामना सु स्वास्थ दिर्घायु एब्म उतरो उतर प्रगति को कामना गर्दछौं
सुदुरपशिमेली समाज भारत

सुदूरपश्चिमेली नेपाली समाज भारत
परिवार

24/07/2026

जय शुदुरपशिम

24/07/2026

Address

Mumbai

Alerts

Be the first to know and let us send you an email when सुदुरपशिमेली समाज भारत posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category