20/10/2026
विजया दशमी २०८३ सालको हार्दिक मंगलमय शुभकामना! 🇳🇵🎉
यो दशैँले हरेक मनमा खुसी, हरेक घरमा शान्ति, हरेक सम्बन्धमा प्रेम र हरेक सपनामा सफलता ल्याओस्। टाढिएका मनहरू नजिकिऊन्, अधुरा सपनाहरू पूरा होऊन् र जीवन सधैँ सुख, समृद्धि र सकारात्मकताले भरियोस्। 🌿✨
जहाँ रहे पनि नेपाली मनमा दशैँको उमङ्ग र परिवारको माया सधैँ रहिरहोस्। ❤️
🙏 जय दुर्गा भवानी! शुभ दशैँ! 🇳🇵
#विजयादशमी #शुभदशैँ
Sharma Rabin Subedi Dhirajpuri29