Saya Rai Business & Visa Services

Saya Rai Business & Visa Services We offer expert support for business setup, corporate compliance, and government documentation services in the UAE Nepali passport renewal shram .

From company licenses to visa approvals — we simplify your journey! We offer expert support for business setup, corporate compliance, and government documentation services in the UAE.

16/01/2026

UAE को फुजेरामा संचालन हुने घुम्ती सेवा सम्बन्धी सूचना

नेपाली महावाणिज्यदूतावास, दुबईले संयुक्त अरब ईमिरेट्सको उत्तर-पूर्वी भेगमा बस्ने नेपालीहरूलाई लक्षित गरी आगामी मिति २०८२ माघ १७ गते शनिबार तदनुसार ३१ जनवरी २०२६ मा राहदानी नवीकरण तथा वितरण, काजगात प्रमाणीकरण, श्रमिक गुनासो लगायतका अन्य कन्सुलर सेवा प्रदान गर्न निम्मबमोजिमको स्थान र समयमा घुम्ती सेवा संचालन गर्न लागेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
राहदानी नवीकरण तथा उक्त स्थानबाट तयार राहदानी संकलन गर्न चाहनुहुने सेवाग्राहीहरुले मोबाइल +971566540583 मा सम्पर्क गरी आफ्नो विवरण टिपाउनु हुन अनुरोध छ।

स्थानः- Indian Social Club Fujairah को हल Fujairah
समयः-बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म
२०८२ माघ १७/३१ जनवरी २०२६, शनिबार

क्र.स. सेवाको प्रकार आवश्यक कागजात राजश्व
१. राहदानी नवीकरण (पुरानो राहदानी भएमा)
• राहदानी (सक्कल)
• नागरिकताको सक्कल वा स्पष्ट फोटोकपी
अनलाइन आवेदन फारम
(१ वर्षभन्दा कम वहाल अवधि भएका राहदानीको लागि) २०० दिराम (३४ पृष्ठ)

२. राहदानी नविकरण
(हराएको/नासिएको/ च्यातिएको/क्षतिग्रस्त)
• राहदानीको विवरण वा फोटोकपी
• नागरिकताको सक्कल वा स्पष्ट फोटोकपी
• अनलाइन आवेदन फारम ३०० दिराम (३४ पृष्ठ)

३. राहदानी संकलन
• पुरानो राहदानी (सक्कल)
• राजस्व तिरेको रसिद निःशुल्क

४. कन्सुलर/वारेसनामा प्रमाणीकरण नियमानुसार (विस्तृत विवरण महावाणिज्यदूतावासको वेवसाइटमा उपलब्ध) नियमानुसार

५. श्रम सम्बन्धी गुनासो राहदानी/नेपाली नागरिकता/इमिरेट्स कार्डको प्रतिलिपि वा सक्कल निःशुल्क

नेपाली महवाणिज्यदूतावास
दुबई

31/12/2025
HAPPY NEW YEAR 2026
30/12/2025

HAPPY NEW YEAR 2026

Sunrise
28/12/2025

Sunrise

28/10/2025
22/09/2025

विजया दशमीका अवसरमा राजदूतावास बन्द रहने सूचना !

16/09/2025

Dubai visit visa band @ followers @ highlight

16/09/2025

Watch, follow, and discover more trending content.

Address

Flat No. 10, Souq Al Kabeer Mina Bazar
Dubai
122002

Alerts

Be the first to know and let us send you an email when Saya Rai Business & Visa Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share