FLY VISA -FVI WORLD Corporate Group Dubai

FLY VISA -FVI WORLD Corporate Group Dubai BUSINESS SETUP - TOURISM EUROPE AUSTRALIA NEWZEALAND EUROPE

BREAKING NEWS ! - CYBER CRIME LAW in UAE !अब नया नियम आएको छ दुबईमा व्यक्ति वा कम्पनीको  फोटो - भिडियो अनुमति बिना खिच्न...
12/05/2024

BREAKING NEWS ! - CYBER CRIME LAW in UAE !
अब नया नियम आएको छ दुबईमा व्यक्ति वा कम्पनीको फोटो - भिडियो अनुमति बिना खिच्ने वा खिचेर दुरुप्रयोग गरि
सामाजिक संजालमा पोस्ट गर्नेलाइ ५ लाख दिराम फाइन र डिपोर्ट गर्ने नियम लागु भएको ।
सबै जना सचेत रहनु होला।
BE CAREFUL !!
Note : नेपाली पारा नदेखाउनु होला २ दिनको जिबन दुबईको जेलमा सडेर जाला कम्पनीले केस फाइल गरिरहेको अबस्था छ।

सम्पूर्ण ममतायी आमाहरुलाई सुस्वास्थ्य तथा दिर्घायुको हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौ।
08/05/2024

सम्पूर्ण ममतायी आमाहरुलाई सुस्वास्थ्य तथा दिर्घायुको हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछौ।

08/05/2024
now you can visit 29 countries with one schengen visa ... WAOO GOOD NEWS !!
26/04/2024

now you can visit 29 countries with one schengen visa ... WAOO GOOD NEWS !!

With the new Schengen visa requirements, travelers are able to visit 29 different countries in Europe.

25/04/2024
24/04/2024
23/04/2024

हार्दिक स्वागत !

दुईदिने राजकीय भ्रमणका लागि नेपालमा पाल्नुभएका मित्रराष्ट्र कतारका अमिर मौसूफ शेख तमिम विन हमाद अल थानीज्यूलाई हार्दिक स्वागत गर्दछौं । उहाँको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रभु बैंक लिमिटेड

23/04/2024

City Wallet extends a cordial welcome to His Highness Sheikh Tamim bin Hamad Al Thani, the Amir of the State of Qatar. May his visit be characterized by fruitful engagements, further enhancing the bilateral relations between Nepal and the State of Qatar.


WELCOME TO NEPAL SEIKH THANI - QATARI KING
23/04/2024

WELCOME TO NEPAL SEIKH THANI - QATARI KING

लोकतन्त्र दिवसको अबसरमा सम्पूर्ण नेपालीहरुमा सुख: शान्ती र सम्ब्रिदीको  शुभकामना !
23/04/2024

लोकतन्त्र दिवसको अबसरमा सम्पूर्ण नेपालीहरुमा सुख: शान्ती र सम्ब्रिदीको शुभकामना !

Address

DUBAI AL RIGGA METRO STATION UAE
Dubai
00000

Website

Alerts

Be the first to know and let us send you an email when FLY VISA -FVI WORLD Corporate Group Dubai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share