Amana Sisouli Realestate Solution PVt.LTD

  • Home
  • Amana Sisouli Realestate Solution PVt.LTD

Amana Sisouli Realestate Solution PVt.LTD सम्पुर्ण प्रकारकाे घर,घडेरी खरिद तथा बिक्रि बितरण गरिन्छ । अाकर्षक र सस्ताे र सुलभ मा घडेरिहरु पाईन्छ

अमाना सिसाैलि रियल इस्टेट एन्ड हाउजिङ साेलुसन जी.एस.एम. प्राइभेट लिमिटेड बेलबारी -०१              सम्पुर्ण अामा, बुवा, द...
27/08/2026

अमाना सिसाैलि रियल इस्टेट एन्ड हाउजिङ साेलुसन जी.एस.एम. प्राइभेट लिमिटेड बेलबारी -०१
सम्पुर्ण अामा, बुवा, दाजु, भाइ ,दिदी ,बहिनी ,साथि अाफन्तजन , इष्टमित्र र साथिहरु मा हामी अमाना सिसाैली रियल इस्टेट टिम विशेष हार्दिक धन्यबाद ज्ञापन गर्दछाैं । अाज सम्म हजुर हरु काे साथ माया हाैसला र प्रेरणाले हाम्राे टिम चरण बद्द थप कार्य गर्ने उर्जा र हाैसलाकाे साथ अघि बढिरहेकाे छाैं । सम्पुर्ण हाम्राे शुभचिन्तक हामिलाई बिस्वास गर्नु हुने देवता समान हाम्रा ग्राहक बर्ग ज्यु हरुमा हामी सम्पुर्ण टिम हृदय देख नै अाभार तथा धन्यबाद ब्यक्त गर्दछाैं ।
अाज यसै फेसबुक काे पाेष्ट मार्फत हजुर ग्राहक बर्ग ज्युहरु काे सेवा सुविधा लाई मध्य नजर गर्दै अब अाजकाे मिति बाट अाउनु हुने ग्राहक बर्गमा साईड भिजिटर हरुकाे नाम कुपन काटि लक्कि ड्र मार्फत उचित पुरस्कार प्रति महिना प्रदान गर्ने निर्णय गरियाे । साथै घडेरि बैना गरेर खरिद गर्नु हुने ग्राहक ज्युहरु लाई लक्कि ड्र मार्फत सामसुङ A17 नयाँ एन्ड्राेईड फाेन उपहार दिने निर्णय गरियाे ।
त्यसैले अाजै हामिलाई सम्पर्क गरि अाफुले राेजेकाे घडेरि लिनुहाेस् र अाफ्नाे भाग्य काे ढाेका खाेलि अाफ्नाे पुरस्कार रासि जित्नुहाेस ।
हरेक महिनाकाे अन्तिम शनिबार यसै फेसबुक लाईभ मार्फत पुरस्कार काे नतिजा लाईभ मार्फत गरिने छ । महिनाकाे साईड भिजिटरकाे पुरस्कार रासि त्यसै दिन हामी हाम्रै परिबेश अनुरुप घाेषणा गर्नेछाैं । र हाम्राे सामसुङ A17 माेबाईल काे भने अब अाउने बैशाख 7 गते यहि फेसबुक लाईभ मार्फत पुरस्कार बिजेता घाेषणा गरिनेछ ।
सम्पर्क नम्बर - ९८०४३०८१३०
९७६२२२८७५५
९८१३२५९३०५
९७०९९१८५०६
#जयग्राहकजयभगवान
#अमानासिसाैलीरियलइस्टेट
समस्त अमाना सिसाैली रियल इस्टेट एन्ड हाउजिङ साेलुसन जी.एस.एम. प्राइभेट लिमिटेड परिवार ।
धन्यबाद।

08/08/2026

अायाे रे अायाे रे अायाे रे अायाे अमाना सिसाैली रियल इस्टेट एन्ड हाउजिङ साेलुसन जी.एस.एम. प्राइभेट लिमिटेड कम्पनिकाे नयाँ चाैंथाे ४ नं प्राेजेक्ट अायाे ।
बेलबारी बजार नजिकै बेतना सिमसार पर्यटक स्थान नजिक बेलबारी ०४ तिनपैनि टाेल मा अमाना सिसाैली रियल इस्टेट एन्ड हाउजिङ साेलुसन जी.एस.एम. प्राईभेट लिमिटेड द्वारा नव निर्मित नयाँ प्लानिङ धमाधम १ बिघा प्लट मा भईरहेछ । सस्ताे शुलभ र सम्पुर्ण सेवा सम्पन्न ठाउँ रहेकाे छ । प्लानिङ बाट स्कुल , कलेज, हस्पिटल, क्लिनिक्स , बजार र पर्यटन स्थानहरु एकदमै नजिक रहेकाे छ । मिलानसार गाउँ घर छिमेकि बढ्दाे सहरि क्षेत्र रहेकाे छ । २० फुटकाे भित्रि बाटाेमा दुबै साईड ड्रेन , बिजुलि पाेल तार खानेपानि काे सुब्यबस्था रहेकाे छ । घर बनाएर तत्काल बस्न मिल्ने पास भएकाे जग्गाबाट अलिकति पनि जग्गा नकाटिने , सानाे पैसा ले पनि अाफुलाई मन परेकाे घडेरि बैना गरि राेज्न मिल्ने पास भाका लामाे समय दिईने ५०% सम्मकाे फाईनन्सकाे पनि सुबिधा रहेकाे छ ।

"भराेसाकाे अाधार, भबिष्यकाे घर,
सुरक्षित लगानि, सुनिश्चित भबिष्य ।"
हाम्राे कम्पनिकाे जस्ताे नारा त्यसतै काम अाउनुहाेस अाजै हामि संग हातेमालाे गर्नुहाेस हामी पूरा गर्नेछौं तँपाईकाे सपनाकाे घर बनाउन । परिवारकाे खुसि शुरु हुन्छ अाफ्नै घर घडेरि बाट ।
#अमाना सिसाैली रियल इस्टेट ,
#तँपाईहरुकाे राेजाईमा बेस्ट ।
#अमानासिसाैलीरियलइस्टेट
#9762228755 / 9804308130

अामाना सिसाैली रियल इस्टेट एन्ड हाउजिङ साेलुसन जी.एस.एम. प्राइभेट लिमिटेड बेलबारी - ०१ कम्पनि द्वारा नव निर्मित प्राेजेक...
31/07/2026

अामाना सिसाैली रियल इस्टेट एन्ड हाउजिङ साेलुसन जी.एस.एम. प्राइभेट लिमिटेड बेलबारी - ०१ कम्पनि द्वारा नव निर्मित प्राेजेक्ट नंम्बर ४ बेलबारि - ०४ मा एक (१-०-०-०) बिघाकाे प्लटमा ग्राहक बर्ग काे चाहाना र अावश्यकतालाई मध्य-नजर गरि धमाधम नयाँ घर घडेरिहरु निर्माण गरिरहेकाे छाैं ।
* हाम्रा सेवा सुबिधाहरु :-
१. २० फुटकाे भित्रि बाटाे दुवै साईड ड्रेन बनेकाे छ ।
२. खानेपानि र बिजुलि बत्तिकाे सुविधा रहेकाे छ ।
३. एसियन हाईवे बाट मात्र ४०० मि. नजिक छ ।
४. शुरुमा बैना गर्ने लाई छुट र सिधै पास गर्नु हुने ग्राहक ज्युलाई विशेष छुटकाे ब्यबस्था रहेकाे छ ।
५. हाम्राे प्लानमा शुरु मा घर बनाउने ग्राहक बर्गमा कम्पनि मार्फत विशेष सहयाेग ईटा बालुवाकाे पनि रहेकाे छ ।
६. एक भन्दा बेसि घडेरिहरु लिनुहुने ग्राहक ज्युलाई उत्कृष्ट विशेष पुरस्कार र छुटकाे ब्यबस्था रहेकाे छ ।
७. उत्तर, पुर्व र पश्चिम माेडाकाे अाकर्षक र सुन्दर घडेरिहरु रहेकाे छ ।
८. स्वाच्छ हावा, पानि, शान्त वातावरण मिलेकाे गाउँ बस्ति रहेकाे छ ।
९. प्लट बाट नजिकै हस्पिटल , कलेज, स्कुल, बाेर्डिङ स्कुल , खेल मैदान र सुन्दर पर्यटकिय स्थल बेतना नजिकै रहेकाे छ।

अाउनुहाेस तँपाईकाे सपनाकाे घर बनाउन अाजै अमाना सिसाैली रियल इस्टेट कम्पनि सँग हातेमालाे गर्नुहाेस ।

"भराेसाकाे अाधार , भबिष्यकाे घर ,
सुरक्षित लगानि, सुनिश्चित भबिष्य ।"

बेलबारि - ०४ तीन पैनि टाेल अवस्थित १-०-०-० ( एक) बिघा क्षेत्रफल मा सुन्दर र अाकर्षक उत्तर , पुर्व र पश्चिम माेडा भएकाे सुन्दर शान्त वातावरणकाे मिलेकाे बस्तिमा घर घडेरि जाेड्न चाहानु हुन्छ चाँडाे सम्पर्क गर्नुहाेस ।
यसै लिने त्यसै लिने लिन किन ढिला अरु भन्दा अघि अाउनुहाेस जग्गा संगै अाकर्षक उपहार हरु पनि जितेर लानुहाेस ।
सम्पर्क :- 9762228755 / 980-4308130

05/07/2026

#सस्ताे खेति जग्गा खरिद गर्न वा बेच्न चाहानु हुन्छ ???
यदि चाहानुहुन्छ भने हामिलाई सम्झनुहाेस् ।
#अमानासिसाैलीरियलइस्टेट

04/07/2026



घडेरिकाे खाेजिमा हुनुहन्छ अब ढुक्क हुनुहाेस ।अमाना सिसाैली रियल इस्टेट (G.S.M.) अब तँपाईहरुकाे साथमा छ। "भराेसाकाे अाधार...
04/07/2026

घडेरिकाे खाेजिमा हुनुहन्छ अब ढुक्क हुनुहाेस ।
अमाना सिसाैली रियल इस्टेट (G.S.M.) अब तँपाईहरुकाे साथमा छ।
"भराेसाकाे अाधार , भबिष्यकाे घर "
"सुरक्षित लगानि, सुनिश्चित भबिष्य "
बेलबारि -०१ बजार फिल्महल लाईन बजार भित्रै अाकर्षक सस्ताे शुलभ मुल्यमा घडेरिहरु धमाधम बिक्रिमा रहेकाे छ । २० फुटकाे ब्लक अाेछाईएकाे बाटाे बिजुलि पानी काे सुबिधा सम्पन्न । तत्काल घर बनाएर बस्न सकिने प्लानिङ भित्रै धमाधम घरहरु बनिरहेकाे छ ।
#बेलबारिबजार
#बेलबारी
#अमानासिसाैलीरियलइस्टेट

03/07/2026

#केघरबेच्नुछ???
#केघरकिन्नुछ???
#अाकर्षकघडेरिकाेखाेजिमाहुनुहुन्छ???
#जग्गाबेच्नुछ???
#जग्गाकिन्नुछ???
यदि यी सबै काराेबारकाे लागि अलमल मा हुनुहुन्छ भने अाजै अमाना सिसाैली रियल इस्टेट एन्ड हाउजिङ साेलुसन जी.एस.एम. प्राइभेट लिमिटेड बेलबारी - ०१ लाई सम्झनुहाेस् । यहाँ सम्पुर्ण प्रकारका घर,जग्गा र अाकर्षक घडेरिहरु काे खरिद तथा बिक्रि बितरण गरिन्छ ।
सम्पर्क :-
मिलन राई - 976-2228755 / 9804308130
ज्ञानुराज राई - 9813259305
सन्ताेष राई - 9709918506
#अमानासिसाैलीरियलइस्टेटग्रुप

03/07/2026

#अमानासिसाैली रियलइस्टेट

ाकर्षकघडेरिहरु
#घडरिबैना

Address

Belbari/01

Website

Alerts

Be the first to know and let us send you an email when Amana Sisouli Realestate Solution PVt.LTD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your practice to be the top-listed law practice?

Share