01/20/2026
अमेरिकामा Deportation विरुद्ध लड्नका लागि ३ Steps
Step 1: Deportation का Charges बुझ्नुहोस्
आफ्नो Notice to Appear ध्यानपूर्वक हेर्नुहोस् र तपाईंका विकल्पहरू के–के छन् भनेर बुझ्नुहोस्।
Step 2: आफ्नो Defense तयार गर्नुहोस्
तपाईं asylum, cancellation, वा adjustment of status जस्ता relief का लागि योग्य हुन सक्नुहुन्छ।
Step 3: Legal Help लिनुहोस्
अनुभवी immigration attorney ले court मा तपाईंका अधिकार सुरक्षित गर्न सक्छन्।
व्यक्तिगत guidance का लागि Gehi & Associates सँग Free Initial Consultation लिनुहोस्।
Call: 718-263-5999
Visit: www.gehilaw.com
यहाँ DM गर्नुहोस्।