सुभश्री लिगल कन्सर्न

  • Home
  • सुभश्री लिगल कन्सर्न

सुभश्री लिगल कन्सर्न Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सुभश्री लिगल कन्सर्न, Lawyer & Law Firm, .

We provide professional legal consultation, case handling, documentation, and research-based legal solutions.
📞 9851016532 | 9705016532
📧 [email protected]
✅ Free & Paid Legal Services Available
“Law with clarity, not confusion.”

Shout out to my newest followers! Excited to have you onboard! Dandiraj Joshi, Manita Chaudhary
10/05/2026

Shout out to my newest followers! Excited to have you onboard! Dandiraj Joshi, Manita Chaudhary

28/04/2026

⚖️ कानुनी Quiz + Giveaway 🎉
नेपालको कानून अनुसार तलमध्ये कुन उमेरपछि नागरिकता बनाउन पाइन्छ ? 🤔
A) १४ वर्ष
B) १६ वर्ष
C) १८ वर्ष
D) २१ वर्ष
🎁 सही उत्तर दिनेहरू तथा हाम्रो Page Like/Follow गर्ने साथीहरू मध्येबाट १ जना भाग्यशाली विजेतालाई गोलाप्रथा द्वारा Rs.200 को Mobile Recharge प्रदान गरिनेछ
📱✨
भाग लिनका लागि:
✅ हाम्रो Page Like/Follow गर्नुहोस्
✅ सही उत्तर Comment गर्नुहोस्
✅ ३ जना साथीलाई Mention गर्नुहोस्
✅ पोस्ट Share गर्नुहोस्
📢 विजेताको नाम केही दिनपछि सार्वजनिक गरिनेछ।
⚖️ यस्तै कानुनी जानकारी, अधिकार र उपयोगी सेवासम्बन्धी पोस्टहरूको लागि हाम्रो Page Like & Follow गर्न नभुल्नुहोस्।

⚖️ कानुनी सेवा, अधिकार र आवश्यक जानकारी अब सजिलै एउटै ठाउँमा।यहाँ तपाईंले पाउनुहुनेछ: ✅ कानुन सम्बन्धी जानकारी✅ अदालत तथ...
28/04/2026

⚖️ कानुनी सेवा, अधिकार र आवश्यक जानकारी अब सजिलै एउटै ठाउँमा।
यहाँ तपाईंले पाउनुहुनेछ:
✅ कानुन सम्बन्धी जानकारी
✅ अदालत तथा मुद्दा प्रक्रिया सम्बन्धी अपडेट
✅ नागरिक अधिकार सम्बन्धी जानकारी
✅ कानुनी सेवा तथा परामर्श सम्बन्धी सामग्री
✅ दैनिक उपयोगी कानुनी सचेतना पोस्टहरू
यदि तपाईं कानुन, न्याय र आफ्नो अधिकारबारे सही जानकारी पाउन चाहनुहुन्छ भने हाम्रो Page लाई अहिले नै Like & Follow गर्नुहोस्।
📌 आफ्ना साथीभाइ तथा परिवारलाई पनि Page Invite गर्न नभुल्नुहोस्।
📲 उपयोगी कानुनी जानकारी नियमित रूपमा पोस्ट गरिनेछ।

21/04/2026

Sudurpachhim kanun Samaj picnic karyakaram

नयाँ जोश, नयाँ उमङ्ग र नयाँ आशाका साथ विक्रम संवत् २०८३ को सुरुवात भएको छ।नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना !!!य...
14/04/2026

नयाँ जोश, नयाँ उमङ्ग र नयाँ आशाका साथ विक्रम संवत् २०८३ को सुरुवात भएको छ।
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना !!!
यो वर्षले तपाईंको जीवनमा सुख, शान्ति र सफलताको उज्यालो ल्याओस्। सपना साकार होऊन् र दिनहरू खुशीले भरिउन्।
शुभ नयाँ वर्ष ! ✨🙏
— अधिवक्ता लोकेन्द्र सिंह धामी (शुभ श्री लिगल Concern and Research Center)

🇳🇵 सरकारको नयाँ निर्णय: सातामा दुई दिन सार्वजनिक बिदासरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने महत्वप...
05/04/2026

🇳🇵 सरकारको नयाँ निर्णय: सातामा दुई दिन सार्वजनिक बिदा
सरकारले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने महत्वपूर्ण निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकबाट पारित यो निर्णय अब सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूमा लागू हुनेछ।
🕘 नयाँ कार्यालय समय:
अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।
👉 यो निर्णयले कर्मचारी तथा विद्यार्थीको कार्य–जीवन सन्तुलन सुधार गर्ने, उत्पादकता बढाउने र समग्र जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
💬 तपाईंको विचार के छ?
दुई दिन बिदाले काममा प्रभाव पार्छ कि फाइदा हुन्छ? आफ्नो राय कमेन्टमा अवश्य गर्नु होला

नमस्ते शुभ प्रभात! ☀️☕️कानुनी सचेतना नै सभ्य समाजको प्रमुख स्तम्भ हो। जबसम्म हामी आफ्ना अधिकार र कर्तव्य हरूबारे स्पष्ट ...
05/04/2026

नमस्ते शुभ प्रभात! ☀️☕️
कानुनी सचेतना नै सभ्य समाजको प्रमुख स्तम्भ हो। जबसम्म हामी आफ्ना अधिकार र कर्तव्य हरूबारे स्पष्ट हुँदैनौँ, तबसम्म पूर्ण रूपमा न्यायको अनुभूति गर्न सकिँदैन।
Good Morning! ☀️☕️
Legal awareness is the main pillar of a civilized society. Until we are clear about our rights and duties, we cannot fully realize justice.
From today onwards, let’s be more informed about the legal rules we need to follow and make others aware too.
"कानुनको पालना गरौँ, सुरक्षित र न्यायपूर्ण समाजको निर्माणमा योगदान पुर्‍याऔँ।"
अधिवक्ता लोकेन्द्र सिंह धामी
शुभश्री लीगल कन्सर्न एण्ड रिसर्च सेन्टर

शुभ प्रभात! ☕️✨न्यायपूर्ण समाज निर्माणको यात्रामा एउटा नयाँ दिनको सुरुवात। आजको दिनले यहाँहरू सबैलाई सत्य र न्यायको मार्...
05/04/2026

शुभ प्रभात! ☕️✨
न्यायपूर्ण समाज निर्माणको यात्रामा एउटा नयाँ दिनको सुरुवात। आजको दिनले यहाँहरू सबैलाई सत्य र न्यायको मार्गमा अघि बढ्ने ऊर्जा प्रदान गरोस्।
"कानुनको ज्ञान हुनु मात्र ठुलो कुरा होइन, न्यायको पहुँच सबैका लागि हुनु अनिवार्य छ।"
अधिवक्ता लोकेन्द्र सिंह धामी
शुभश्री लीगल कन्सर्न एण्ड रिसर्च सेन्टर

📢 सूचनाकाठमाडौं जिल्ला अदालत मा मिति २०८२/११/०४ देखि केही मुद्दा फाँटहरू चौथो भवन भित्रै नयाँ स्थानमा स्थानान्तरण गरिएको...
16/02/2026

📢 सूचना
काठमाडौं जिल्ला अदालत मा मिति २०८२/११/०४ देखि केही मुद्दा फाँटहरू चौथो भवन भित्रै नयाँ स्थानमा स्थानान्तरण गरिएको छ।
सम्बन्धित सेवाग्राहीहरूलाई जानकारीका लागि अनुरोध गरिन्छ।

Address


Alerts

Be the first to know and let us send you an email when सुभश्री लिगल कन्सर्न posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to सुभश्री लिगल कन्सर्न:

  • Want your practice to be the top-listed Law Practice?

Share