Siraha Public Law Chamber

Siraha Public Law Chamber Some legal Information from Public law chamber District Court Of Siraha, Nepal. Nepal BAR association Unite Siraha.

सिरहा बार भवनकाे अगाडिको काेठामा (अधिवक्ता मधुसुदन यादव ज्युले संचालन गर्नु भएकाे ल फर्ममा) आज दिउँसो अं. १५:४५ बजे तिर ...
11/03/2026

सिरहा बार भवनकाे अगाडिको काेठामा (अधिवक्ता मधुसुदन यादव ज्युले संचालन गर्नु भएकाे ल फर्ममा) आज दिउँसो अं. १५:४५ बजे तिर बम बिष्फाेट भयाे । थप जानकारी सम्बन्धमा अनुसन्धान जारी छ । घाइतेकाे स्वास्थ लाभकाे कामना संगै यथासिघ्र छानविन गरि कडा कार्वाहीकाे जाेडदार मांग गर्दछु । यस्तो निन्दनीय कार्य जाे सुकैले गरेकाे भए पनि यस्तो कार्यलाई घाेर भर्त्सना गर्दछु ।
अधिवक्ता गाेपी प्रसाद सिंह,
सचिव

सिरहा जिल्ला अदालत बार एशाेसिएशनमा हाेलीकाे शुभकामना आदानप्रदान तथा बार एशाेसिएशनका नयाँ सदस्य ज्युहरुलाई सम्मान कार्यक्...
01/03/2026

सिरहा जिल्ला अदालत बार एशाेसिएशनमा हाेलीकाे शुभकामना आदानप्रदान तथा बार एशाेसिएशनका नयाँ सदस्य ज्युहरुलाई सम्मान कार्यक्रम सम्पन्न भयाे । केही तस्बिरहरू ।

माघ १६ गते शुक्रबार सहिद दिवस र माघ १८ आईतवार रविदास जयन्ती  दुई दिन विदा
29/01/2026

माघ १६ गते शुक्रबार सहिद दिवस र माघ १८ आईतवार रविदास जयन्ती दुई दिन विदा

जेनजि आन्दोलनकाे क्रममा भएकाे आगजनी मा नष्ट भएकाे मिसिलकाे कागजात सम्बन्धि श्री सिरहा जिल्ला अदालतकाे सुचना ।
16/11/2025

जेनजि आन्दोलनकाे क्रममा भएकाे आगजनी मा नष्ट भएकाे मिसिलकाे कागजात सम्बन्धि श्री सिरहा जिल्ला अदालतकाे सुचना ।

प्रदुषणकाे कारण भारतकाे राजधानी दिल्लीमा सम्मानित अदालतकाे आदेशलाई कार्यान्वयन गर्दै १५ वर्ष भन्दा पुरानाे गाडी चलाउन दि...
26/10/2025

प्रदुषणकाे कारण भारतकाे राजधानी दिल्लीमा सम्मानित अदालतकाे आदेशलाई कार्यान्वयन गर्दै १५ वर्ष भन्दा पुरानाे गाडी चलाउन दिल्लीकाे माननीय मुख्य मन्त्री रेखा गुप्ताले बन्देज लगायाे ।

पुरानी गाड़ीयों की पाबंदी पर रेखा गुप्ता का जवाब -----------------------------------------------------------...

छठ पर्वकाे शुभकामना ।छठ पर्वकाे विदा२०८२/०७/१० गते र ११ गते । १० गते संघिय सरकारबाट देश भरकाे लागि र ११ गते मधेश प्रदेश ...
24/10/2025

छठ पर्वकाे शुभकामना ।
छठ पर्वकाे विदा२०८२/०७/१० गते र ११ गते । १० गते संघिय सरकारबाट देश भरकाे लागि र ११ गते मधेश प्रदेश सरकार बाट मधेश प्रदेशमा विदा ।

शुभ दिपावली र छठ पर्वकाे अवसरमा सबैकाे सुख समृद्धि बैभवशाली सर्वत्र उन्नति प्रगतिकाे मंगलमय शुभकामना व्यक्त गर्दछौं । घर...
20/10/2025

शुभ दिपावली र छठ पर्वकाे अवसरमा सबैकाे सुख समृद्धि बैभवशाली सर्वत्र उन्नति प्रगतिकाे मंगलमय शुभकामना व्यक्त गर्दछौं । घर घरमा माँ लक्ष्मीकाे बास हाेस ।

12/10/2025

मिति २०८२/०६/२४ मा प्रकाशित सूचना

10/10/2025

मिति २०८२/०५/२३ र २४ गतेकाे आन्दाेलनमा सिरहा जिल्ला अदालतमा पनि आगजनी भई मिति २०८२/०५/२५ गतेकाे सुचना द्वारा सबै सेवा प्रवाह बन्द भएकाेमा छैठ पछि पेशि लाग्ने र अन्य सबै सेवा मिति २०८२/०६/२६ गते देखि सबै सेवा प्रवाह हुने सुचना प्रकाशन भएकाेले सुचना प्रकाशन भएकाे मितिले ३० दिन भित्रै आआफ्नो कानुन व्यावसायी संग सम्पर्क गरि तारेख लिन आउनु हुन अनुराेध गरिन्छ ।

हार्दिक बधाई
08/10/2025

हार्दिक बधाई

सिरहा नेपाल कुशवाहा कल्याण समाज सिरहाको पुर्ब जिल्ला अध्यक्ष मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतका राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको अस्पताल विकास समिति अध्यक्षमा राम नारायण मेहता ज्यू नियुक्तहुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।।

श्री सिरहा जिल्ला अदालतले जेन जि आन्दोलन पश्चात् केही सेवा प्रवाह सुचारू विस्तार गरे पनि मुख्य सबै सेवा प्रवाह गर्न सक्न...
08/10/2025

श्री सिरहा जिल्ला अदालतले जेन जि आन्दोलन पश्चात् केही सेवा प्रवाह सुचारू विस्तार गरे पनि मुख्य सबै सेवा प्रवाह गर्न सक्ने स्थितिमा नरहेकाे अवस्था ।

27/09/2025

Address

In Front Of District Court Siraha
Siraha

Telephone

+9779852832930

Website

Alerts

Be the first to know and let us send you an email when Siraha Public Law Chamber posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share