Advocate Ram Prem Yadav

  • Home
  • Advocate Ram Prem Yadav

Advocate Ram Prem Yadav ⚖️⚖️⚖️ अधिवक्ता⚖️⚖️⚖️

 #मधेसको_लाइफलाइन_हुलाकी_राजमार्ग_अन्तर्गत_कमला_नदी_पुल_अवलोकनमधेसको लाइफलाइनका रूपमा परिचित हुलाकी राजमार्ग अन्तर्गत सि...
17/01/2026

#मधेसको_लाइफलाइन_हुलाकी_राजमार्ग_अन्तर्गत_कमला_नदी_पुल_अवलोकन
मधेसको लाइफलाइनका रूपमा परिचित हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जिल्ला जोड्ने कमला नदीमा निर्माणाधीन पुलको भ्रमण तथा अवलोकन गरियो।
यो पुल चाँडोभन्दा चाँडो सम्पन्न भई सञ्चालनमा आउनु अत्यन्त आवश्यक छ।
पुल निर्माण पूरा भएपश्चात् मधेस प्रदेशका आठै जिल्लावासीहरूलाई प्रत्यक्ष रूपमा ठूलो सहजता हुनेछ।
विशेष गरी मधेस प्रदेशको राजधानी जनकपुरधाम सिरहा र सप्तरी जिल्लावासीहरूका लागि आवत–जावत सहज, सुरक्षित र समय–किफायती हुनेछ।
🚧 विकासको यो महत्वपूर्ण संरचना मधेसको आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धिको आधार बन्नेमा विश्वास छ।




Shout out to my newest followers! Excited to have you onboard! Prabin Yadav, Rabindra Yadav
07/01/2026

Shout out to my newest followers! Excited to have you onboard! Prabin Yadav, Rabindra Yadav

28/12/2025

Shout out to my newest followers! Excited to have you onboard! Yadav Ajit, Jijna Nandan Sah

Powerful Story: सिरहाका सत्य नारायण साफीले आर्थिक अवस्था कमजोर भएका कारण परिवार र आफ्नो खर्च टार्नका लागि हरेक दिन ९ घण्...
25/12/2025

Powerful Story: सिरहाका सत्य नारायण साफीले आर्थिक अवस्था कमजोर भएका कारण परिवार र आफ्नो खर्च टार्नका लागि हरेक दिन ९ घण्टा ज्याला मजदुरी गरेर MBBS Full Scholarship मा नाम निकाल्न सफल भएका छन्। ज्याला मजदुरी गर्दै पनि आफ्नो सपनाका लागि रातदिन मेहनत गरेर सफल हुनु, उनी सबैका लागि एक महत्वपूर्ण प्रेरणा (Inspirational) बनेका छन्। 🙏
बधाई छ भाईलाई 🥰💐🇳🇵

22/12/2025

“कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनको स्थापना दिवस (बार डे) को अवसरमा सम्पूर्ण कानुन व्यवसायी तथा न्यायप्रेमीहरूमा हार्दिक शुभकामना ⚖️”

Address

Siraha

56500

Telephone

+9779801509808

Website

Alerts

Be the first to know and let us send you an email when Advocate Ram Prem Yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Advocate Ram Prem Yadav:

  • Want your practice to be the top-listed Law Practice?

Share