Lumbani sanskartik sapthaik paper

Lumbani sanskartik sapthaik paper Lumbani

06/06/2026
06/06/2026

पूर्व गृहमन्त्री सुदन गुरुङ बालजु प्रहरी कार्यालय पुग्नु भएको छ । नेपाली सेनामा कार्यरत ईश्वरी भुजेलको गएराति नेपाली ब्रो नामक कुमार थापा मगरले हत्या पश्चात आरोपितलाई कडा कारबाहीको मागसहित प्रहरीलाई सत्यतथ्य छानबिन गर्न अनुरोध गर्नुभएको छ । गुरुङले मृतक ईश्वरी भुजेलको आमा र दिदीलाई समेत भेटेर घटनाबारे जानकारी लिनुभएको छ।

06/06/2026
06/06/2026

३ मन्त्री हटाउने तयारीमा बालेन, ५ सचिव पनि हेरफेर गरिँदै
प्रधानमन्त्री बालेन्द्र शाहले कार्यसम्पादनमा खरो उत्रिन नसकेका मन्त्रीहरू हटाउन आन्तरिक गृहकार्य सुरु गरेका छन्। प्रधानमन्त्री शाहको सचिवालयका एक सदस्यका अनुसार कार्यसम्पादनमा खरो उत्रिन नसकेका तीन जना मन्त्री हटाउन लागिएको छ।

‘तीन जना मन्त्रीको कार्यसम्पादन प्रधानमन्त्रीज्यूलाई चित्त बुझेको छैन। बजेट पारित भएपछि तीन जना मन्त्रीको विकल्प खोज्ने मुडमा हुनुहुन्छ,’ प्रधानमन्त्रीको सचिवालयका ती सदस्यले भने, ‘परिणाममुखी काम गर्न नसक्ने मन्त्रीलाई नराख्ने भन्ने छ। काम गर्न नसक्नेलाई बिदा गर्ने कुरामा प्रधानमन्त्रीज्यू प्रस्ट हुनुहुन्छ।’

बालेन क्याबिनेटमा रहेका १४ जना मन्त्रीमध्ये स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी र उद्योगमन्त्री गौरीकुमारी यादवको पद धरापमा छ।

06/06/2026

एकैदिन १३ हजार रास्वपामा !
राष्ट्रिय स्वतन्त्र पार्टीमा एकैदिन १३ हजार नयाँ सदस्य थपिएको रास्वपा नेता कविन्द्र बुर्लाकोटीले दाबी गरेका छन ।

06/06/2026

विशेष अदालतले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत नायबसुब्बा रेवन्त खड्कालाई थुनामा राख्न आदेश गरेक.....

06/06/2026

रास्वपाले ७७ जिल्लामा तदर्थ समिति बनाइसकेको छ । पछिल्लोपटक तदर्थ समिति डोल्पामा गठन गरिएको थियो ।

Address

Lumbani
Rupandehi
BIKE

Telephone

+9779744305557

Website

Alerts

Be the first to know and let us send you an email when Lumbani sanskartik sapthaik paper posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Lumbani sanskartik sapthaik paper:

Share

Category