Ghar Jagga Pokhara

Ghar Jagga Pokhara Your trusted real estate partner in Pokhara & Gandaki. We specialize in buying, selling, renting & property management.

Find your dream home or best investment with us!

13/05/2026
08/05/2026

म गाउँ गएकाे जुकाले रगत चुसेछ, थाहै भएन। रगत बकेकाे देखेर अरुले भनेपछि थाहा पाँए। अहिले घाउ चिलाएर जुकाकाे याद आउँछ।तर देश र जनताकाे रगत चुस्नेहरु कहिल्यै नअघाउने रहेछन? अनि जनताले कसरी विर्सने?

आन्तरिक पर्यटन बढाओैं
05/05/2026

आन्तरिक पर्यटन बढाओैं

04/05/2026

सडक भन्दा ५/६ फुट माथि उठाएर बनाएकाे घरमा २० बर्षपछि घरभित्रै पानी पस्नेगरी सडक मर्मत गर्ने ठेकदा र गलत कामलाई सदर गर्ने प्राविधिक ईन्जिनियरलाई सजायको भागिदार बनाउने कि नबनाउने ? मेयर धनराजलाई प्रश्न छ।

नेपाल आफैमा सुन्दर छ।
27/04/2026

नेपाल आफैमा सुन्दर छ।

तपाईंले चिनेको काेही छ कि?
24/04/2026

तपाईंले चिनेको काेही छ कि?

Address

Nayabazar
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when Ghar Jagga Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category