कानुन बोल्छ

कानुन बोल्छ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कानुन बोल्छ, Entertainment Lawyer, kaski, Pokhara.

27/09/2026

यस्तै कानुनी जानकारीका लागि कानुन बोल्छलाइ फलो गर्न नबिर्सनुहोस
#कानुनबोल्छ❤️
#कानुनीजानकारी

11/09/2026

कानुनी जानकारी
#कानुनबोल्छ❤️

10/09/2026

यस्तै कानुनी जानकारिका लागि हामिलाइ फलो गर्न नबिर्सनुहोस।
#कानुनबोल्छ्❤️

09/09/2026

नेपालले जलवायु क्षतिका लागि अन्तर्राष्ट्रिय सहयोग/क्षतिपूर्तिको माग अघि सारेको हो।
Loss and Damage Fund को यो माग स्वीकृत हुन्छ कि हुँदैन???

02/09/2026

स्रोत: जिल्ला प्रहरी कार्यलय,चितवन

31/08/2026

•कानुनी आधार
१.नेपालको संविधान — धारा २८
२.वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ — दफा ३
३.मुलुकी अपराध संहिता, २०७४ — दफा २९८

30/08/2026

यदि तपाइले अरूको फोटो वा भिडियो Social Media मा प्रयोग गर्दा मञ्जुरी, उद्देश्य र प्रयोग गर्ने तरिकामा ध्यान पुर्याउनुहोस।

• कानुनी आधार:
वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ — दफा १६, २९ र ३१
#कानुनीजानकारी
#कानुनबोल्छ❤️

29/08/2026

नक्कली QR Code, बैंक खाता वा सामाजिक संजालमा भ्रम फैलाउने सामग्रीबाट हुने ठगीबाट सावधान रहौ।
#कानुनीजानकारी
#कानुनबोल्छ❤️

28/08/2026

विपदमा गरेको एउटा गल्तीले
कानुनी समस्या निम्त्याउन सक्छ! ⚠️
यसमा कानुन के भन्छ? 👇
#कानुनीजानकारी
#कानुनबोल्छ❤️

Address

Kaski
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when कानुन बोल्छ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share