Dhakal Chamber of Legal counceling Remedy and Research Centre

Dhakal Chamber of Legal counceling Remedy and Research Centre Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhakal Chamber of Legal counceling Remedy and Research Centre, Nepalganj.

कसैले अनलाइनबाट कन्फर्म नगरी पैसा माग्यो भने त्यो ठगी हो । कसैले ह्याक गरेर चलाएको हुन सक्छ । यसो हुँदा कुन फेसबुक आइडि ...
17/10/2023

कसैले अनलाइनबाट कन्फर्म नगरी पैसा माग्यो भने त्यो ठगी हो । कसैले ह्याक गरेर चलाएको हुन सक्छ । यसो हुँदा कुन फेसबुक आइडि हो लेखेर यसै साथको फर्म भरेर नेपाल प्रहरीको [email protected] मा इमेल गर्नु होला । कारवाही हुन्छ । ठगि भएको बिगो वा बिगो बमोजिमको जरिवाना हुन्छ । क्षतिपूर्ति पाउछ । झुट्ट जानकारी दिए उल्टो कारवाही पनि हुन्छ ।

उच्च अदालत बार, नेपालगन्जद्वारा बडा दशैँ दिपावाली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा मा.न्या. ज्युहरुको स्वागत कार्य...
12/10/2023

उच्च अदालत बार, नेपालगन्जद्वारा बडा दशैँ दिपावाली तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा मा.न्या. ज्युहरुको स्वागत कार्यकम मिति २०८०/६/२६ गते दिउसो २:३० बजे गर्ने भनिएको हुदा उक्त समय परिबर्तन गरि १२:०० गर्ने भएको हुँदा सम्पुर्ण कानुन ब्यबसायी ज्यूहरुलाई जानकारीको लागि अनुरोध छ |

कार्यसमिति सदस्य
अधिवक्ता पूर्ण ढकाल

ढकाल कानूनी सेवाकी उप-निर्देशक सबिता आचार्य ढकाल एल एल.बी तेस्रो बर्शको परिक्षामा उत्तीर्ण भएकोमा धेरै धेरै बधाई र शुभका...
03/10/2023

ढकाल कानूनी सेवाकी उप-निर्देशक सबिता आचार्य ढकाल एल एल.बी तेस्रो बर्शको परिक्षामा उत्तीर्ण भएकोमा धेरै धेरै बधाई र शुभकामना !🌸🎈🍾 Sabu Dhakal

नव वर्ष २०८० सालको उपलक्ष्यमा यहाँ लगायत यहाँको परिवारजनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवम् दीर्घायू एवं उत्तरोत्...
14/04/2023

नव वर्ष २०८० सालको उपलक्ष्यमा यहाँ लगायत यहाँको परिवारजनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवम् दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु🌷🌷🌷

- अधिबक्ता पूर्ण प्रसाद ढकाल
उच्च अदालत बार, नेपालगंज सदस्य
📞 9858024727

02/10/2022

हिन्दुको महान पर्व "दशै" को शुभारम्भ भएको छ ! सबैले परिवारसंग बसेर रमाईलो गरिरहेका छौ, फलफुल, मिठाई, माछामासु सबैले खाईनै रहेका छौ, तर कतिपयले खसी वा अन्य जनावरलाई मार हान्दै गरेको, भाग लगाउदै गरेको तस्बिर पोस्ट गरेको देखिन्छ ! हामिले गरेको यस्तो कार्यले मानिसको मस्तिष्क र तपाईंको बालबालिकाको दिमागमा कस्तो असर गर्ला? यो बिशयमा सोच्नु भएको छ?

कृपया, हिंसा र मारकाटको फोटो समाजिक संजालमा नराख्नुहोस ! हामी यस्ता फोटो राखेर कतै आफैले आफैलाई अपराधी मानसिकताको ब्यक्ती भनेर प्रमाणित त गरिरहेका छैनौ?

19/08/2022

बलात्कारको मुद्दामा फसाउने धम्की दिई व्यवसायीबाट १२ लाख रुपैयाँ असुलेको अभियोगमा चार महिला र एक पुरुषलाई प्रहर.....

सर्वोच्च अदालत, संयुक्त इजलास  निर्णय नं.१०६२०   फैसला मिति:२०७७/०८/२५ मुद्दा: हड्नातामा जबरजस्ती करणी==================...
17/08/2022

सर्वोच्च अदालत, संयुक्त इजलास
निर्णय नं.१०६२०
फैसला मिति:२०७७/०८/२५
मुद्दा: हड्नातामा जबरजस्ती करणी
=======================================

शुभकामना मित्र !
09/04/2022

शुभकामना मित्र !

बाल इजलास बाहेकको अर्को इजलासले फैसला गरी कसुर निर्धारण गरेको र त्यसलाई उच्च अदालतले सदर गरे पनि गैर कानूनी हुने ।बाल न्...
31/12/2021

बाल इजलास बाहेकको अर्को इजलासले फैसला गरी कसुर निर्धारण गरेको र त्यसलाई उच्च अदालतले सदर गरे पनि गैर कानूनी हुने ।
बाल न्यायमाअर्को उपलब्धि ।

महान चाड शुभ बिजया दशमीको पबित्र पावन उपलक्ष्यमा माता बागेश्वरीको आशिषले तपाईंले चिताएका प्रत्येक ईच्छा-आकांक्षा हरू प्र...
15/10/2021

महान चाड शुभ बिजया दशमीको पबित्र पावन उपलक्ष्यमा माता बागेश्वरीको आशिषले तपाईंले चिताएका प्रत्येक ईच्छा-आकांक्षा हरू प्रगतिपुर्ण होउन् साथै परिवारजनमा सुख शान्ति, समृद्धि, शु स्वास्थ्य, दिर्घायू, एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङलमय शुभकामना ब्यक्त गर्दछु। शुभ दशै..
अधिवक्ता पूर्ण ढकाल एवं परिवार 🙏

03/10/2021

सर्वोच्च अदालतले आमा वा बावुमध्ये एकको वंश छनोट गर्ने अधिकार सन्तानलाई भएको भन्दै आमाको नाममात्र राखेर नागरिकत.....

Address

Nepalganj

Telephone

+9779858024727

Website

Alerts

Be the first to know and let us send you an email when Dhakal Chamber of Legal counceling Remedy and Research Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dhakal Chamber of Legal counceling Remedy and Research Centre:

Share