28/04/2025
दक्षिण एशियाली देशका वर्तमान शिक्षा मन्त्रीहरूको शैक्षिक योग्यता-
१. नेपालको शिक्षा + बिज्ञान तथा प्रविधि मन्त्री
नाम: रघुजी पन्त
शिक्षा: एसएलसी पास
२. भारत
नाम: धर्मेन्द्र प्रधान
शिक्षा: भुवनेश्वरस्थित उत्कल विश्वविद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर (Master Degree)
३. बंगलादेश
नाम: मोहिबुल हसन चौधरी
शिक्षा: लण्डन स्कूल अफ इकोनोमिक्स (LSE) बाट कानून र मानवशास्त्रमा संयुक्त स्नातक (Bachelor's degree) उपाधि र युनिभर्सिटी अफ ल यूके बाट बार भोकशनल कोर्स
४. पाकिस्तान
नाम: राणा तनवीर हुसेन
शिक्षा: पञ्जाब विश्वविद्यालयबाट अर्थशास्त्रमा एम.ए. ( MA in Economics) र कानूनमा एलएलबी (LLB)
५. श्रीलंका
नाम: हरिनी अमरसुरिया
शिक्षा: संयुक्त अधिराज्य (UK) स्थित एडिनबर्ग विश्वविद्यालयबाट सामाजिक मानवशास्त्रमा विद्यावारिधि (PhD)
६. भूटान
नाम: यीजाङ डे थापा
शिक्षा: अष्ट्रियाको BOKU विश्वविद्यालयबाट पहाडी वन विज्ञान (Mountain Forestry) मा विज्ञान स्नातकोत्तर (Master of Science)
७. माल्दिभ्स
नाम: इस्माइल शफीउ
शिक्षा: डरहम विश्वविद्यालय यूके बाट विद्यावारिधि (PhD)
८. अफगानिस्तान
नाम: हबीबुल्लाह आगा
शिक्षा: इस्लामी अध्ययन ( कुनै औपचारिक डिग्री छैन)
copy : Bhim upadhyay