डिभिजन वन कार्यालय नवलपुर -DFO Nawalpur

  • Home
  • Nepal
  • Nawalparasi
  • डिभिजन वन कार्यालय नवलपुर -DFO Nawalpur

डिभिजन वन कार्यालय नवलपुर -DFO Nawalpur Forest conservation, management and regulation

23/12/2025
यस कार्यालय अन्तर्गत रहेको मध्यविन्दु साझेदारी वन उपभोक्ता समूह साझेदारी वन राष्ट्रिय पुरस्कार तर्फ प्रथम स्थान साथै गैड...
14/08/2025

यस कार्यालय अन्तर्गत रहेको मध्यविन्दु साझेदारी वन उपभोक्ता समूह साझेदारी वन राष्ट्रिय पुरस्कार तर्फ प्रथम स्थान साथै गैडाकोट न.पा. ६ स्थित नन्दन सामुदायिक वन उपभोक्ता समूह गणेशमान सिंह सामुदायिक वन पुरस्कार तर्फ सान्त्वना स्थान हासिल गर्न सफल भएकोमा समितिका पदाधिकारीहरू, कार्यान्वयन एकाईका पदाधिकारीहरू, समूह सदस्यहरू तथा सम्पूर्ण उपभोक्ताहरूमा हार्दिक बधाई । साझेदारी वन उपभोक्ता समूहलाई प्रथम स्थान सम्म पुर्‍याउन अहम् भूमिका खेल्नुहुने समूहका अध्यक्ष भगवान खनाल, कार्यालय सचिव आनन्द गिरी लगायतका सम्पूर्ण टिम तथा सव डिभिजन वन कार्यालय कावासोतीका वन अधिकृत तथा साझेदारी वनका सदस्य सचिव शिशिर लम्साल, रेञ्जर मधुसुधन लामिछाने लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद । साथै कार्यसमितिका पदाधिकारीहरू तथा सम्पूर्ण उपभोक्ताहरूमा हार्दिक बधाई तथा उतरोत्तर प्रगतिको शुभकामना ।

रास्ट्रिय वृक्षाराेपण दिवश 2082.
28/06/2025

रास्ट्रिय वृक्षाराेपण दिवश 2082.

डिभिजन वन कार्यालय नवलपुर बाट स्वस्थ र रहर लाग्दा विभिन्न प्रजातिका बिरुवाहरु निशुल्क वितरण भैरहेका छन ।
25/06/2025

डिभिजन वन कार्यालय नवलपुर बाट स्वस्थ र रहर लाग्दा विभिन्न प्रजातिका बिरुवाहरु निशुल्क वितरण भैरहेका छन ।

विरूवा वितरण सम्बन्धी सूचना ।
22/06/2025

विरूवा वितरण सम्बन्धी सूचना ।

13/06/2025

कार्यालयको परिसर भित्रको वातावरणलाई आकर्षक तथा जनचेतनामूलक बनाउनका लागि वन, वन्यजन्तु तथा वातावरण संरक्षणको महत्त्व झल्किने किसिमका भित्ते चित्रहरू तयार गरी रङरोगन गर्ने कार्य सञ्चालन भइरहेको छ। यस कार्यबाट सेवाग्राहीहरू तथा सर्वसाधारणमा वातावरणीय सचेतना अभिवृद्धि हुनुका साथै कार्यालयको सौन्दर्यकरणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

03/05/2025
25/04/2025
वन बायोमास व्यवस्थापन र कृषि दिगोपनामा आधारित पहिलो रास्ट्रिय सम्मेलनAll of you are heartily invited in this biofertiliz...
17/04/2025

वन बायोमास व्यवस्थापन र कृषि दिगोपनामा आधारित पहिलो रास्ट्रिय सम्मेलन

All of you are heartily invited in this biofertilizer revolution.

आ.व. ०८१।०८२ को विरूवा उत्पादन हुँदै ।
17/04/2025

आ.व. ०८१।०८२ को विरूवा उत्पादन हुँदै ।

Address

Kawasoti/8 Nawalparasi (B. S. E)
Nawalparasi

Alerts

Be the first to know and let us send you an email when डिभिजन वन कार्यालय नवलपुर -DFO Nawalpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to डिभिजन वन कार्यालय नवलपुर -DFO Nawalpur:

Share

Category