Lawyer And Lawyer's Firm

Lawyer And Lawyer's Firm A COMPLETE LEGAL SOLUTION

कुनै व्यक्तिलाई मगज बिग्रेको वा बौलाएको व्यक्ति भन्नका लागि सम्बन्धित विशेषज्ञले निज व्यक्तिको मानसिक स्वास्थ्य परीक्षण ...
10/01/2026

कुनै व्यक्तिलाई मगज बिग्रेको वा बौलाएको व्यक्ति भन्नका लागि सम्बन्धित विशेषज्ञले निज व्यक्तिको मानसिक स्वास्थ्य परीक्षण गरी मगज बिग्रेको वा बौलाएको व्यक्ति भन्ने स्वास्थ्य परीक्षण रिपोर्ट दिएको हुनुपर्ने। मानसिक रोगको बिरामी भई सोको औषधी सेवन गर्ने व्यक्तिलाई सो आधारमा मात्र आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको व्यक्ति हो भनी भन्न नमिल्ने ।

#नजिर :
भागः ६५ ने.का.प. २०८० अंक : ५
निर्णय नं. ११०९३ - ज्यान मार्ने उधोग ।

25/12/2025

Address

Sarlahi
Malangwa

Website

Alerts

Be the first to know and let us send you an email when Lawyer And Lawyer's Firm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share