Brahmapuri Gaupalika

Brahmapuri Gaupalika यो फेसबूक पेज हाम्रो ब्रह्मपुरी गाउँ?

19/03/2023

🙏🏻🙏🏻नमस्कार 🙏🏻🙏🏻
सम्पूर्ण ब्रह्मपुरी गाउँपालिका बासीलाई मेरो नमस्कार।
यो पाली पनि हाम्रो गाउँपालिका मा विकास हुन्छ कि पहिला जस्तै रफा दफा र गोबर माटी हुन्छ।

।। सूचना ।। सूचना ।। सूचना ।।ब्रह्मपुरी गाउँपालिका को सम्पूर्ण जनता हरुमा मेरो तर्फबाट नम्र अनुरोध छ। यो पाली मंसिर 4 गत...
19/11/2022

।। सूचना ।। सूचना ।। सूचना ।।

ब्रह्मपुरी गाउँपालिका को सम्पूर्ण जनता हरुमा मेरो तर्फबाट नम्र अनुरोध छ। यो पाली मंसिर 4 गतेको चुनावमा मा जात पात धर्म नाता गोता हित बन्दु न हेरिकन राम्रो उमेदवार लाई आफ्नो मूल्यवान मत दिई विजय गराउनु होला।

हाम्रो समाजमा पलिरहेको असभ्यता र रुढी वादी प्रथा लाई नस्ट गर्ने यही मोका हो। यदी यो पाली पनि हाम्रो समाजमा रहेका भ्रष्ट नेता वा व्यक्ति लाई त्यसको उचित अोकाद देखाएन भने । उ सधै हामी हरु माथि अन्याय र अत्याचार गरी रहन्छ। र कहिले पनि हाम्रो समाज र गाउँपालिका काे विकास हुँदैन । त्यसैले यो पाली राम्रो उमेदवार लाई आफ्नो मूल्यवान मत दिई विजय गराउनु होला।

यो पालीको मत खसाल्नु अघि अवश्य आफ्नो भावी सन्तान काे भविष्य को बारेमा सोचनु हाेला।

भ्रष्टाचारी के युग मेंमुश्किल हुआ जीना।लूट-कसोट कर पी जातेमेहनत का खून-पसीना।कोई लेता प्यार सेतो कोई दुर्व्यवहार से।मुश्...
19/09/2022

भ्रष्टाचारी के युग में
मुश्किल हुआ जीना।
लूट-कसोट कर पी जाते
मेहनत का खून-पसीना।
कोई लेता प्यार से
तो कोई दुर्व्यवहार से।
मुश्किल है बचके रहना
बढ़ते भ्रष्टाचार से।

भ्रष्टाचार की महामारी
ने पाँव पसारे जैसे कोरोना
अब गरीब किसान मजदूर
का लगा रहे रोना धोना
देख देख इसको अफसरों का
बड़ा ही खुश होना।
जिम्मेदार लोगों को
हुआ है चैन से सोना।
बस अब लगे भ्रष्टाचार
ही सबका बाप है।
बढ़ाते रहो जी भरकर
छोटा मोटा पाप है।
भले देश के लिए
यह भयंकर सांप है।
पर नेताओं और अफसर का
तो यह प्यारा जाप है।

सम्पूर्ण ब्रह्मपुरी गाउँपालिका बासीलाई हार्दिक अनुरोध छ। मेरो फेसबूक   आईडी ब्रह्मपुरी गाउँपालिका मा पाँच हजार भन्दा बढी...
02/09/2022

सम्पूर्ण ब्रह्मपुरी गाउँपालिका बासीलाई हार्दिक अनुरोध छ। मेरो फेसबूक आईडी ब्रह्मपुरी गाउँपालिका मा पाँच हजार भन्दा बढी फेसबूक फ्रेन्ड्स भएकोले म हजुरहरूको फ्रेन्ड्स रिक्वेस्ट एक्सेपट गर्ने सकेन।
कृपया मेरो नयाँ फेसबूक पेज ब्रह्मपुरी गाउँपालिका मा जोइन हुनको लागि हार्दिक अनुरोध गर्दछु।

25/08/2022

भन्दा भन्दै 5 साल निकाल्यो हाम्रो पूर्व मेयर विनोद साह तेली तर विद्यार्थी र युवाहरुको लागि खेल खेल्ने मैदानको बेवास्ता गर्न सकेन। के यो पालीको मेयर ज्यूले केही सोच छ कि मैदान को बारेमा

Address

Malangwa

Alerts

Be the first to know and let us send you an email when Brahmapuri Gaupalika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Brahmapuri Gaupalika:

Share