Ghar Jagga

Ghar Jagga के तपाई GHAR JAGGA को खोजीमा हुनुहुन्छ ? हामीलाई सम्झनुहोस् ।

29/11/2025

जग्गा क्षेत्रफल: 4 आना 1 पैसा
Price: 23 लाख आनाको
स्थान: Gwarkhu, Ring Road बाट करिब 5–6 किमी
बाटो चौडाइ: 16 फिट पहुँच मार्ग
📞 थप जानकारीका लागि: 9849016050

25/11/2025

"तात्कालिक बिक्रीका लागि!
लुभु भ्याली पब्लिकको प्राइम लोकेसनमा ३ आना जग्गासहित १ तल्लाको ४ कोठे घर।
फाइनान्सको समस्याले गर्दा जग्गाको मूल्यमै घर पनि दिइँदैछ।
मूल्य: ७५ लाख मात्र।
छिट्टै पास गर्नेले मात्र सम्पर्क गर्नुहोस् — ढिला नगर्नुहोस्!
phone number: 9849016050

"तात्कालिक बिक्रीका लागि!लुभु भ्याली पब्लिकको प्राइम लोकेसनमा ३ आना जग्गासहित १ तल्लाको ४ कोठे घर।फाइनान्सको समस्याले गर...
25/11/2025

"तात्कालिक बिक्रीका लागि!
लुभु भ्याली पब्लिकको प्राइम लोकेसनमा ३ आना जग्गासहित १ तल्लाको ४ कोठे घर।
फाइनान्सको समस्याले गर्दा जग्गाको मूल्यमै घर पनि दिइँदैछ।
मूल्य: ७५ लाख मात्र।
छिट्टै पास गर्नेले मात्र सम्पर्क गर्नुहोस् — ढिला नगर्नुहोस्!
phone number: 9849016050

25/01/2025
महालक्ष्मी नगरपालिका-९, लामाटारमा अवस्थित यो आकर्षक जग्गा बिक्रीमा उपलब्ध छ। मुख्य सडकबाट मात्र २०० मिटरको दूरीमा रहेको ...
24/01/2025

महालक्ष्मी नगरपालिका-९, लामाटारमा अवस्थित यो आकर्षक जग्गा बिक्रीमा उपलब्ध छ। मुख्य सडकबाट मात्र २०० मिटरको दूरीमा रहेको यस स्थानबाट काठमाडौं, भक्तपुर, र ललितपुरका सुन्दर दृश्यहरू अवलोकन गर्न सकिन्छ। ग्वार्कोबाट ६ किलोमिटरको दूरीमा रहेको यो जग्गा तुरुन्तै घर निर्माण गरी बसोबास गर्न उपयुक्त छ।

मुख्य विशेषताहरू:
✅स्थान: महालक्ष्मी नगरपालिका-९, लामाटार
✅मुख्य सडकबाट दूरी: २०० मिटर
✅ग्वार्कोबाट दूरी: ६ किलोमिटर
✅दृश्य: काठमाडौं, भक्तपुर, र ललितपुरका सुन्दर दृश्यहरू
✅मूल्य: २० लाख देखि ३० लाख सम्म
✅प्रवेश मार्ग: १३ फिट पक्की बाटो
✅सुविधाहरू: प्रशस्त पानी आपूर्ति, ढल निकास, र सडक बत्ती
✅यो जग्गा तुरुन्तै घर निर्माण गरी बसोबास गर्न चाहने व्यक्तिहरूका लागि उपयुक्त अवसर हो।
✅शान्त वातावरण, दिनभरि घाम लाग्ने स्थान, र सुविधाजनक पहुँचले यसलाई अझ आकर्षक बनाएको छ।

सम्पर्क नम्बर:
📲 सम्पर्क गर्नुहोस्: 984-9016050
🌐 Website: gharjagga.org

माघे संक्रान्तिको मंगलमय शुभकामना! 🌞✨ परम्परागत परिकार, रमाइला यादहरू, र उमङ्गको साथ यो चाडलाई हर्षोल्लासका साथ मनाऔं। 🥜...
14/01/2025

माघे संक्रान्तिको मंगलमय शुभकामना! 🌞✨ परम्परागत परिकार, रमाइला यादहरू, र उमङ्गको साथ यो चाडलाई हर्षोल्लासका साथ मनाऔं। 🥜🍠

#माघे_संक्रान्ति #नेपाली_परम्परा #चाडपर्व_वाइब्स

तपाईंको सपनाको घर, अब हाम्रो जिम्मा। 🏡✨ हामीलाई सम्पर्क गर्नुहोस् आजै!📲 सम्पर्क गर्नुहोस्: 984-9016050🌐 Website: gharjag...
13/01/2025

तपाईंको सपनाको घर, अब हाम्रो जिम्मा। 🏡✨

हामीलाई सम्पर्क गर्नुहोस् आजै!
📲 सम्पर्क गर्नुहोस्: 984-9016050
🌐 Website: gharjagga.org

30/12/2024

तमु ल्होसारको अवसरमा सबैलाई शुभकामना! सुख, शान्ति र खुशीले भरिएको नयाँ वर्ष होस्। 🎉🏔️

28/12/2024

🏡 सस्तोमा घडेरी बिक्री! 🌟

📍 लुभु, लामाटार, ग्वार्को नजिकै
💵 प्रति आना: २२ लाख मात्र
🚗 २६ ft को हाइवे नजिक, २० ft को पहुँच मार्ग, १३ ft को पक्की बाटो सहित सजिलो पहुँच।
💧 ढल निकास, बाटो बत्ती र पानीको उत्कृष्ट व्यवस्था।

✅ अब आफ्नो सपनाको घरको जग बसाउन उत्तम अवसर!

आजै सम्पर्क गर्नुहोस्
📞 9849016050 | 🌐 gharjagga.org

26/12/2024

सही 𝐆𝐡𝐚𝐫 𝐉𝐚𝐠𝐠𝐚 को खोजी कठिन छ, तर सही साथीसँग असम्भव छैन! 🤝 हामीलाई सम्झनुहोस्।

आजै सम्पर्क गर्नुहोस् र आफ्नो सपनाको घरको यात्रा सुरु गर्नुहोस्!
📞 9849016050 | 🌐 gharjagga.org


🎄✨ 𝐆𝐡𝐚𝐫 𝐉𝐚𝐠𝐠𝐚 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. को तर्फबाट तपाईंहरू सबैलाई 𝐌𝐞𝐫𝐫𝐲 𝐂𝐡𝐫𝐢𝐬𝐭𝐦𝐚𝐬 को मंगलमय शुभकामना! 🎅🏠यो उत्सवले तपाईंहरूका दिनहरू खु...
25/12/2024

🎄✨ 𝐆𝐡𝐚𝐫 𝐉𝐚𝐠𝐠𝐚 𝐏𝐯𝐭. 𝐋𝐭𝐝. को तर्फबाट तपाईंहरू सबैलाई 𝐌𝐞𝐫𝐫𝐲 𝐂𝐡𝐫𝐢𝐬𝐭𝐦𝐚𝐬 को मंगलमय शुभकामना! 🎅🏠

यो उत्सवले तपाईंहरूका दिनहरू खुशीले भरियोस्, मन प्रेमले उज्यालो होस्, र तपाईंको घरमा सधैं स्नेह र आनन्दको वातावरण छाओस्। 🎁❄️

#मेरीक्रिसमस #घरजग्गा #खुशीकोशुभकामना #उत्सवकोआनन्द #चाडपर्वकोमाहोल #क्रिसमस .org

🏡✨ अब सस्तो मूल्यमा जग्गाहरू बिक्रिमा!📍 ग्वार्कोबाट ६ किलोमिटरको दूरीमा, लुभु लामाटारमा रहेको हाम्रो जग्गा कित्ताकाट भइस...
23/12/2024

🏡✨ अब सस्तो मूल्यमा जग्गाहरू बिक्रिमा!
📍 ग्वार्कोबाट ६ किलोमिटरको दूरीमा, लुभु लामाटारमा रहेको हाम्रो जग्गा कित्ताकाट भइसकेको र तुरुन्तै pass गर्न मिल्ने छ।
🚗 २६ ft को हाइवे नजिकै, २० ft को पहुँच मार्ग, र १३ ft को पक्की बाटो सहित सुविधाजनक पहुँच।
💧 यहाँ ढल निकास, बाटो बत्ती, र पानीको राम्रो व्यवस्था रहेको छ।
🌞 साथै, दिनभर घाम लाग्ने खुला वातावरण तपाईंको घर वा व्यवसायका लागि एकदमै उपयुक्त छ।
📲 सम्पर्क गर्नुहोस्: 984-9016050
🌐 Website: gharjagga.org

Address

Lalitpur
44708

Alerts

Be the first to know and let us send you an email when Ghar Jagga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Ghar Jagga:

Share