Kumar Gajmer

Kumar Gajmer Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kumar Gajmer, Sunsari.

जिल्ला प्रहरी कार्यालयमा दिइने जाहेरी दरखास्तको  ढाँचा।
06/08/2025

जिल्ला प्रहरी कार्यालयमा दिइने जाहेरी दरखास्तको ढाँचा।

06/08/2025

"न्याय नपाए गोर्खा जानू ।"
यो भनाई कसको होला?
कमेन्ट गर्नु त।👇️

06/08/2025

नमस्कार है साथीहरू।🙏🙏🙏
630 जना मा कतिजनाकोमा नमस्कार जाला हेरौँ।

06/08/2025

न्यायाधीशले मुद्दाको कामकारबाहीको सिलसिलामा के कस्तो आदेश जारी गर्न सक्छ त..?

• प्रमाण बुझ्न भन्ने आदेश
• मुचुल्का गर्नु भन्ने आदेश,
• थुनछेक सम्बन्धमा थुनामा राखे आदेश,
• तारेखमा राख्नु भन्ने आदेश,
• धरौट राखु भन्ने आदेश,
• मुद्दा सकार गराउनु भन्ने आदेश,
• झगडियालाई छलफलमा झिकाउनु भन्ने आदेश,
• पेटवोलीको मानिसलाई बुझ्नु भन्ने आदेश,
• कोर्टफी दाखिल गर्नु भन्ने आदेश,
• तायदाती माग्ने आदेश,
• मुलतबी राखु भन्ने आदेश,
• म्याद बेरीतसंग तामेल भएकोमा पुन म्याद तामेल गर्नु भन्ने आदेश, आदि।
ᩣシ

आज २०८२ साउन २१ गते बुधबारको गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री !       ᩣシ
06/08/2025

आज २०८२ साउन २१ गते बुधबारको गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री !
ᩣシ

संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २...
06/08/2025

संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८२ मा के छ ? यस्ताे छ पूर्णपाठ

ᩣシ

06/08/2025

एउटा पुरुषले दुइटी श्रीमती राख्न पाउने हो भने महिलाले पनि दुइटा श्रीमान राख्न पाउनु पर्छ ! एउटा हद हुन्छ नि कुरा को... नचाहिँदो...🧐
ᩣシ Harka Sampang A Revolution

मालपोत कार्यालयमा प्रयोग गरिने सिफारिस र निवेदनका ढाँचाहरु ।🧐   ᩣシ
06/08/2025

मालपोत कार्यालयमा प्रयोग गरिने सिफारिस र निवेदनका ढाँचाहरु ।🧐
ᩣシ

Address

Sunsari

Telephone

+9779844624281

Website

Alerts

Be the first to know and let us send you an email when Kumar Gajmer posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kumar Gajmer:

Share