19/09/2026
असोज ३
जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले "नेपालको संविधान २०७२" लाई हस्ताक्षर गरी अनुमोदन गरि लागू भएको थियो।
सबै नेपालीहरुमा संविधान दिवस को शुभकामना।
नयाँ सरकारले संविधान कार्यान्वयन र अत्यावश्यक संविधानका व्यवस्था संशोधन मा ध्यान जाओस् साथै नेपाली जनताको मर्म भावना अनुरुप प्रत्याभूत होस्। शुभकामना।