09/05/2026
सम्पूर्ण कानून व्यवसायी, न्यायप्रेमी नागरिक, न्यायाधीश, अधिवक्ता, कर्मचारी तथा कानूनको शासनमा विश्वास गर्ने सबैमा कानून दिवसको हार्दिक शुभकामना।
न्याय, समानता र संविधानको सम्मान नै सभ्य समाजको आधार हो।
कानून सबैका लागि बराबर हो भन्ने मान्यतालाई अझ सशक्त बनाउँदै, विधिको शासन स्थापित गर्न हामी सबै एकजुट बनौँ।
“बल होइन, कानूनको शासन नै लोकतन्त्रको वास्तविक शक्ति हो।”
कानून दिवसको पुनः हार्दिक शुभकामना। ⚖️🇳🇵