14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌸
Scope International Education Consultancy परिवारको तर्फबाट तपाईं सम्पूर्णमा सुख, शान्ति, समृद्धि र सफलताले भरिएको नयाँ वर्षको कामना गर्दछौं।
यो नयाँ वर्षले तपाईंको शैक्षिक यात्रा र भविष्यका सपनाहरूलाई नयाँ उचाइमा पुर्याओस्। हामी सधैंजसो तपाईंको साथमा रहनेछौं।
✨ Happy New Year 2083! ✨