15/02/2026
वनभोज कार्यक्रम सम्बन्धि सूचना ।
सबै सर म्याम हरूमा नमस्कार 🙏 साथै महाशिवरात्रि पर्व को हार्दिक शुभकामना।
हाम्रो संस्था भूमी बहुउद्देश्यीय सहकारी संस्था लि द्वारा आयोजना गर्न लागेको वनभोज कार्यक्रम यहि मिति २०८२ साल फागुन ९ गते शनिबार को दिन लाकुरी भन्झ्यागं जानि भएको हुदा सबै संचालक ज्यू हरू बाट आफ्नो परिवार,आफन्त तथा शुभेच्छुक हरूलाई पनि जानकारी गराइ ।उत्त वनभोज कार्यक्रम मा सहभागी गराउनु हुन हार्दिक अनुरोध गर्दछु।🙏 धन्यवाद।