Western Motors Real Estate

Western Motors Real Estate “Turning your real estate dreams into reality with Western Real Estate Business Division. Let’s make your next move unforgettable! 🏡✨

Whether you’re buying, selling, or investing, we’re here to make every step of the journey seamless.

आमा भनेको माया, त्याग र शक्ति हो। साथमा हुनुहुने वा स्मृतिमा रहनुहुने सम्पूर्ण आमाहरूलाई हार्दिक नमन। माता तीर्थ औंसीको ...
16/04/2026

आमा भनेको माया, त्याग र शक्ति हो। साथमा हुनुहुने वा स्मृतिमा रहनुहुने सम्पूर्ण आमाहरूलाई हार्दिक नमन। माता तीर्थ औंसीको शुभकामना। ❤️

नेपालको ४३ औँ प्रधानमन्त्रीको रूपमा नियुक्त हुनु भएकोमामाननीय श्री बालेन्द्र शाहज्यूलाईहार्दिक बधाई तथा सफल कार्यकालको श...
27/03/2026

नेपालको ४३ औँ प्रधानमन्त्रीको रूपमा नियुक्त हुनु भएकोमा
माननीय श्री बालेन्द्र शाहज्यूलाई
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

25/03/2026

🚗 अब २ पाङ्ग्रे छोडेर ४ पाङ्ग्रे चढ्ने अन्तिम मौका!

⏳ यो वर्ष सकिन केही दिन मात्र बाँकी!

Western Motors ले ल्यायो Bike बाट Car मा upgrade हुने Year Ending Offer 💥
तपाईंको पुरानो bike/scooter साट्नुहोस् र सजिलै घर लैजानुहोस् Pre-Owned Car!

🎯 Limited Time Benefits:
✅ 60% सम्म Finance
✅ Free Road Tax
✅ Free Insurance
✅ Minimum valuation 50,000
🎁 Couple Trip to Pokhara (Lucky Draw)

⚡ Offer सकिनु अघि Exchange गर्नुहोस्!
👉 1 दिनमै exchange + delivery possible!

📞 Call Now: 9851101428 / 9851101429 / 015301414

नारी दिवसको हार्दिक शुभकामना।
07/03/2026

नारी दिवसको हार्दिक शुभकामना।

02/03/2026

May this Holi bring new colors of growth, prosperity, and successful investments into your life.
Wishing you a joyful and colorful celebration. Happy Holi! 🌈

24/02/2026

🌟 Be a Part of Our Dynamic Team! 🌟

We’re hiring a Front Desk Officer to be the welcoming face of Western Motors.
If you’re confident, well-spoken, and customer-focused, we’d love to hear from you!

📩 Send your resume to:
[email protected]

📞 Contact:
📱 9851101429 | ☎️ 01-4516716

📍 Location: TATA Showroom, Maharajgunj, Kathmandu

👉 Friendly & confident communicator
👉 2-Wheeler License required
👉 Automobile experience preferred
👉 Customer service mindset

🚀 Apply now and grow your career with us!



🏡 भरतपुर महानगरपालिका–१५, रामपुरमा बहुउपयोगी जग्गा बिक्रीमा 🏡📍 लगानी, बसोबास वा व्यवसाय — सबैका लागि उपयुक्त अवसर!✨ विशे...
26/01/2026

🏡 भरतपुर महानगरपालिका–१५, रामपुरमा बहुउपयोगी जग्गा बिक्रीमा 🏡

📍 लगानी, बसोबास वा व्यवसाय — सबैका लागि उपयुक्त अवसर!

✨ विशेताहरू
✅ २६.२५ फिट / ८ मिटर पिच सडक पहुँच
✅ प्लटिङ गरी तुरुन्तै बिक्री गर्न मिल्ने
✅ फार्म हाउस वा रिसोर्ट निर्माणका लागि उपयुक्त
✅ चारै कुना मिलेको आकर्षक प्लट
✅ विवादरहित जमिन — तुरुन्त नामसारी गर्न मिल्ने
✅ निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबाट मात्र २ कि.मि.
✅ रामपुर क्याम्पसबाट मात्र १ कि.मि.
✅ पानी, बिजुली लगायत सबै आधारभूत सुविधा उपलब्ध

📈 आजको लगानी, भोलिको सुनिश्चित फाइदा!
📞 थप जानकारीका लागि अहिले नै सम्पर्क गर्नुहोस् / DM गर्नुहोस्

Address

Narayan Gopal Marg
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Western Motors Real Estate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category