Pinnacle Law Group

Pinnacle Law Group Pinnacle Law Group provides expert legal solutions with integrity and dedication,serving clients in business law, bankruptcy,personal injury,and more.
(1)

10/12/2025

के तपाईंलाई थाहा छ? ⏰
कम्पनी ऐन अनुसार प्रत्येक दर्ता गरिएको कम्पनीले पौष महिनाभित्र अनिवार्य रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा वार्षिक विवरण पेश गरी कम्पनी नवीकरण गरिसक्नुपर्छ । तोकिएको समयभित्र नवीकरण नगरेमा कानुनअनुसार जरिवाना तथा दण्ड तिर्नुपर्ने व्यवस्था छ । समयमै नवीकरण गर्नाले कम्पनीको कानुनी अस्तित्व कायम रहन्छ र अनावश्यक कानुनी तथा आर्थिक झन्झटबाट जोगिन सकिन्छ ।

09/12/2025

के तपाईंलाई थाहा छ?
नेपालको संविधानको धारा २७अनुसार प्रत्येक नागरिकलाई सूचनाको हक छ, जसअन्तर्गत कुनै पनि व्यक्तिले सरकारी तथा सार्वजनिक संस्थाबाट सूचना माग्न सक्छ, तर कानुनले गोप्य राखिएका वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचनामा भने सीमा हुन्छ। यसले नागरिकलाई राज्यको कामकारबाहीबारे सचेत बनाउँछ र पारदर्शिता तथा जवाफदेहिता कायम गर्न मद्दत गर्छ। सूचनाको हकको जिम्मेवारीपूर्वक प्रयोगले लोकतन्त्रलाई अझ मजबुत बनाउँछ।

✅व्यावसाय दर्ता✅ कम्पनी अद्यावधिक✅ व्यवसाय दर्ता वडा र बाणिज्य✅ Translation/Notary✅ ACCOUNTING, TAX & VAT Return Filing✅...
09/12/2025

✅व्यावसाय दर्ता
✅ कम्पनी अद्यावधिक
✅ व्यवसाय दर्ता वडा र बाणिज्य
✅ Translation/Notary
✅ ACCOUNTING, TAX & VAT Return Filing
✅ ट्रेडमार्क दर्ता
✅ कम्पनी दर्ता खारेजी
✅ नाम परिवर्तन / ठेगाना परिवर्तन / उद्देश्य थप लगायतका संशोधन
✅ शेयर लगत / किनबेच / पुंजी वृद्धि
✅ Court Marriage/Divorce
✅ CONSTRUCTION LICENCE ग, घ बर्ग को खरिद बिक्रि
✅ Projected, Loan Proposal, Company Profile.
---दर्ता गर्नुपरेमा Call ☎ गर्नुहोस्---
Ph - ⁨984-5353662⁩

14/04/2025
फागु पूर्णिमा (होली) २०८१ को शुभकामना!
13/03/2025

फागु पूर्णिमा (होली) २०८१ को शुभकामना!

नेपाल कानून व्यवसायी परिषद्, ३२औं अधिवक्ता परीक्षाको लिखित परीक्षाको परीक्षाफल २०८१| बधाई तथा शुभकामना।
12/03/2025

नेपाल कानून व्यवसायी परिषद्, ३२औं अधिवक्ता परीक्षाको लिखित परीक्षाको परीक्षाफल २०८१| बधाई तथा शुभकामना।

✅व्यावसाय दर्ता✅ कम्पनी अद्यावधिक✅ व्यवसाय दर्ता वडा र बाणिज्य✅ Translation/Notary✅ ACCOUNTING, TAX & VAT Return Filing✅...
10/03/2025

✅व्यावसाय दर्ता
✅ कम्पनी अद्यावधिक
✅ व्यवसाय दर्ता वडा र बाणिज्य
✅ Translation/Notary
✅ ACCOUNTING, TAX & VAT Return Filing
✅ ट्रेडमार्क दर्ता
✅ कम्पनी दर्ता खारेजी
✅ नाम परिवर्तन / ठेगाना परिवर्तन / उद्देश्य थप लगायतका संशोधन
✅ शेयर लगत / किनबेच / पुंजी वृद्धि
✅ Court Marriage/Divorce
✅ CONSTRUCTION LICENCE ग, घ बर्ग को खरिद बिक्रि
✅ Projected, Loan Proposal, Company Profile.
---दर्ता गर्नुपरेमा Call ☎ गर्नुहोस्---
Ph - 984-5353662

19/02/2025

प्रजातन्त्र दिवसको
शुभकामना! ❤️🇳🇵

✅व्यावसाय दर्ता✅ कम्पनी अद्यावधिक✅ व्यवसाय दर्ता वडा र बाणिज्य✅ Translation/Notary✅ ACCOUNTING, TAX & VAT Return Filing✅...
10/02/2025

✅व्यावसाय दर्ता
✅ कम्पनी अद्यावधिक
✅ व्यवसाय दर्ता वडा र बाणिज्य
✅ Translation/Notary
✅ ACCOUNTING, TAX & VAT Return Filing
✅ ट्रेडमार्क दर्ता
✅ कम्पनी दर्ता खारेजी
✅ नाम परिवर्तन / ठेगाना परिवर्तन / उद्देश्य थप लगायतका संशोधन
✅ शेयर लगत / किनबेच / पुंजी वृद्धि
✅ Court Marriage/Divorce
✅ CONSTRUCTION LICENCE ग, घ बर्ग को खरिद बिक्रि
✅ Projected, Loan Proposal, Company Profile.
---दर्ता गर्नुपरेमा Call ☎ गर्नुहोस्---
Ph - 9845353662
Office : kupondole ,Kathmandu .

नेपाल बार काउन्सिल पार्षद निर्वाचनमा बिजयी हुनु हुने सम्पुर्ण उम्मेदवार हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ...
08/02/2025

नेपाल बार काउन्सिल पार्षद निर्वाचनमा बिजयी हुनु हुने सम्पुर्ण उम्मेदवार हरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🙌

06/02/2025

रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न चितवन अदालतको आदेश |

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Pinnacle Law Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share