Rabi Narayan Khanal

Rabi Narayan Khanal Senior Advocate with 35+ years of experience in Legal Field.

05/02/2025
✨नेपाल बार काउन्सिलको पार्षद सदस्य निर्वाचन २०८१✨मिति : २०८१ माघ २६ गते (आउँदो शनिबार)समय: १० देखि ४ बजे सम्मस्थान: सर्व...
01/02/2025

✨नेपाल बार काउन्सिलको पार्षद सदस्य निर्वाचन २०८१✨

मिति : २०८१ माघ २६ गते (आउँदो शनिबार)
समय: १० देखि ४ बजे सम्म
स्थान: सर्वोच्च अदालत
क्रम संख्या: १ - वरिष्ठ अधिवक्ता रवि नारायण खनाल

⭐ नेपाल बार काउन्सिलमा आबद्ध भएका र अध्यावधिक गराउनु भएका सम्पुर्ण वरिष्ठ अधिवक्ता र अधिवक्ताज्युहरुले मतदान गर्न पाउनु हुने छ।

⭐ कुनै पनि बार एसोसिएसनमा आबद्ध नहुनु भएका वरिष्ठ अधिवक्ता र अधिवक्ताज्युहरुले पनि मतदान गर्न पाउनु हुने छ।

नोट : मतदान गर्न आउँदा आफ्नो कानून व्यवसायी परिचय पत्र लिएर आउनु होला।




28/01/2025


आगामी माघ २६ गते हुन गइरहेको नेपाल बार काउन्सिल पार्षद निर्वाचन प्रचारको क्रममा सम्प्रभु मतदाताहरुका बिच।
28/01/2025

आगामी माघ २६ गते हुन गइरहेको नेपाल बार काउन्सिल पार्षद निर्वाचन प्रचारको क्रममा सम्प्रभु मतदाताहरुका बिच।

28/01/2025

वरिष्ठ अधिवक्ता रविनारायण खनालकाे अपिल

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Rabi Narayan Khanal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share