गणतान्त्रिक, प्रगतिशील, पेशागत कानुन व्यवसायी समुह

  • Home
  • Nepal
  • Kathmandu
  • गणतान्त्रिक, प्रगतिशील, पेशागत कानुन व्यवसायी समुह

गणतान्त्रिक, प्रगतिशील, पेशागत कानुन व्यवसायी समुह ललितपुर बार एसोसिएसनको निर्वाचन २०८३ को निर्वाचनको उम्मेदवारहरुको समुह

तपाईको मतको प्रतीक्षामा !
16/05/2026

तपाईको मतको प्रतीक्षामा !

सम्पुर्णमा हार्दिक धन्यवाद । यो उत्साह र मायाले हाम्रो हौसला उच्च भएको छ !
14/05/2026

सम्पुर्णमा हार्दिक धन्यवाद ।
यो उत्साह र मायाले हाम्रो हौसला उच्च भएको छ !

पुन स्मरणको लागी । आज चार बजे हामी ललितपुरमा भेट्ने छौँ !
14/05/2026

पुन स्मरणको लागी ।
आज चार बजे हामी ललितपुरमा भेट्ने छौँ !

नेपाल ल क्याम्पसमा कानुन व्यवसायी साथिहरुसंग । साथ र सहयोगको लागि हार्दिक धन्यवाद !
14/05/2026

नेपाल ल क्याम्पसमा कानुन व्यवसायी साथिहरुसंग ।
साथ र सहयोगको लागि हार्दिक धन्यवाद !

सम्पुर्ण कानुन व्यवसायी साथिहरुमा हार्दिक निमन्त्रणा । उपस्थित भएर हाम्रो हैसला बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं !
13/05/2026

सम्पुर्ण कानुन व्यवसायी साथिहरुमा हार्दिक निमन्त्रणा । उपस्थित भएर हाम्रो हैसला बढाइदिनु हुन हार्दिक अनुरोध गर्दछौं !

13/05/2026

अधिवक्ता कृष्ण प्रसाद सुवेदी नेतृत्वको समूह लगातार कानुन व्यवसायी साथिहरुको माझमा ।
हाम्रो प्रतिवद्धता
तपाइँहरुको साथ !

कानुन व्यवसायी साथिहरुको विचमा अधिवक्ता कृष्ण प्रसाद सुवेदी नेतृत्वको हाम्रो समुह । अमुल्य मतको लागि हार्दिक अनुरोध गर्द...
13/05/2026

कानुन व्यवसायी साथिहरुको विचमा अधिवक्ता कृष्ण प्रसाद सुवेदी नेतृत्वको हाम्रो समुह ।
अमुल्य मतको लागि हार्दिक अनुरोध गर्दछौं !

ललितपुर बार एसोसिएसनको चुनावी प्रचारको क्रममा अधिवक्ता कृष्ण प्रसाद सुवेदी नेतृत्वको समुह ।सम्पुर्ण कानुन व्यवसायी साथीह...
13/05/2026

ललितपुर बार एसोसिएसनको चुनावी प्रचारको क्रममा अधिवक्ता कृष्ण प्रसाद सुवेदी नेतृत्वको समुह ।
सम्पुर्ण कानुन व्यवसायी साथीहरुमा अमुल्य मत दिनुहुन हार्दिक अपिल गर्दछौं !

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when गणतान्त्रिक, प्रगतिशील, पेशागत कानुन व्यवसायी समुह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share